राजीनामा दिने एआइजी पोखरेलको तयारी

काठमाडौं- नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले राजीनामा दिने तयारी गरेका छन्। धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयबिरुद्ध सर्वोच्चमा पोखरेलले हालेको रिट शुक्रबार खारेज भएसँगै उनले राजीनामा दिने तयारी गरेका हुन्। उनले अर्को साताको सुरुमै राजीनामा दिनसक्ने उनीनिकट स्रोतले जानकारी दिएको छ। सरकारले सिंहलाई प्रहरी महानिरीक्षक बनाएसँगै बिदामा बसेका पोखरेल त्यसयता कार्यालय गएका छैनन्।

सम्बन्धित सामग्री

एआइजी ज्ञवालीको जन्ममिति विवाद संसदमा, उपसमिति बनाएर छानबिन गर्ने तयारी

काठमाडौं- अतिरिक्त प्रहरी महानिरिक्षक (एआइजी) श्यामलाल ज्ञवालीको जन्ममिति विवाद संसद पुगेको छ। प्रहरी मुख्यालय, गृहमन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनमा सफाइ पाएका ज्ञवालीको उमेर विवादमाथि छानबिन गर्न संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी दर्ता भएको हो। ज्ञवालीविरुद्ध अख्तियारमा उजुरी दिएका शेरबहादुर चन्दले कात्तिक १४ गते राज्य व्यवस्था समितिमा उजुरी दर्ता गरेको समिति स्रोतले […]

चार महिनामै एआइजी सरुवा गर्दै सरकार

गृह मन्त्रालयले चारजना एआइजी टेकप्रसाद राई, मीरा चौधरी, श्यामलाल ज्ञवाली र दीपक थापालाई सरुवा गर्नेगरी प्रस्ताव तयार गरेर मन्त्रिपरिषद्मा लैजाने तयारी गरिरहेको स्रोतको भनाइ छ। प्रहरी नियमावलीअनुसार कम्तीमा एक वर्षसम्म सरुवा गर्न नमिल्ने प्रहरी अधिकारीहरू ...

चार महिनामै एआइजी सरुवा गर्दै सरकार

गृह मन्त्रालयले चारजना एआइजी टेकप्रसाद राई, मीरा चौधरी, श्यामलाल ज्ञवाली र दीपक थापालाई सरुवा गर्नेगरी प्रस्ताव तयार गरेर मन्त्रिपरिषद्मा लैजाने तयारी गरिरहेको स्रोतको भनाइ छ। प्रहरी नियमावलीअनुसार कम्तीमा एक वर्षसम्म सरुवा गर्न नमिल्ने प्रहरी अधिकारीहरू ...

अनुसन्धानमा एआइजी दरबन्दी थपिँदै, थापा र जोशीको बढुवा तयारी

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागमा एआईजी सरहको अतिरिक्त अनुसन्धान निर्देशक पद थप्ने तयारी भइरहेको छ । सोमबार(भोली) अपराह्न बस्ने मन्त्रिपरिषद् बैठकले एक दरबन्दी थपसहित दुई जनालाई अतिरिक्त अनुसन्धान निर्देशकमा बढुवा गर्ने सरकारको तयारी रहेको प्रशासन बालुवाटार उच्च स्रोतले जनाएको छ ।  ‘विभागमा रिक्त अतिरिक्त अनुसन्धान निर्देशकमा पहिलो नम्बरमा रहेका हुत्तराज थापालाई बढुवा गर्ने र राष्ट्रिय […]

धीरज सिंहलाई आइजीपी बन्नबाट रोक्न नयाँ अस्त्रः एआइजी बढुवा सिफारिशविरुद्ध उजूरी

काठमाडौं, ६ चैत्र । नेपाल प्रहरीमा तीनजना डिआइजीलाई एआइजी बढुवाको सिफारिश गर्ने निर्णयविरुद्ध उजूरी परेको छ । डिआइजी इश्वरबाबु कार्कीले लोकसेवा आयोगमा बढुवाविरुद्ध उजूरी गरेका हुन् । कार्कीले बढुवाविरुद्ध सर्वोच्च अदालतमा समेत रिट दायर गर्ने तयारी गरेका छन् । सर्वोच्चबाट अन्तरिम आदेश जारी गराएर मन्त्रिपरिषदबाट निर्णय रोक्ने प्रयास समेत भएको छ । सरकारले यसअघि तीन […]

एआइजी बढुवा सिफारिसमा असन्तुष्ट डिआइजीहरु लोकसेवा आयोगमा उजुरी दर्ता गर्दै

काठमाडौं : नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) पदको बढुवा सिफारिसमा असन्तुष्ट भएका प्रहरीले लोकसेवा आयोगमा पुगेर उजुरी दर्ता गराउने भएका छन्। डिआइजी धनश्याम अर्याल, इश्वरबाबु कार्की लगायतले आयोगमा पुगेर उजुरी दर्ता गराउने तयारी गरेका हुन्। डिआइजी कार्कीले उजुरी दर्ता गर्ने तयारी भएको बताएका छन्।  चैत १ गते बढुवा समितिको बैठकले पहिलो नम्बरमा डिआइजी…

निर्वाचन तयारी : दुवै प्रहरीमा  केन्द्रीय निर्वाचन सेल गठन

काठमाडौं । स्थानीय निर्वाचनको सुरक्षा संयोजनका लागि सुरक्षा निकायले तयारी तीव्र बनाएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले केन्द्रीय सुरक्षा सेल गठन गरेका छन् । नेपाल प्रहरीमा कार्य विभागका प्रमुख एआइजी सहकुलबहादुर थापाको नेतृत्वमा बिहीबार सेल गठन भएको छ । प्रहरी निर्वाचनको सुरक्षा तयारीमा लागिसकेको र त्यसका लागि केन्द्रीय निर्वाचन सेल गठन गरिएको प्रहरी प्रवक्ता एसएसपी […]

निर्वाचन तयारी : दुवै प्रहरीमा  केन्द्रीय निर्वाचन सेल गठन

स्थानीय निर्वाचनको सुरक्षा संयोजनका लागि सुरक्षा निकायले तयारी तीव्र बनाएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले केन्द्रीय सुरक्षा सेल गठन गरेका छन् । नेपाल प्रहरीमा कार्य विभागका प्रमुख एआइजी सहकुलबहादुर थापाको...

सशस्त्रमा एआइजीको  दरबन्दी थप हुने

सरकारले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआइजी)को एक दरबन्दी थप्ने तयारी गरेको छ । कार्य तथा सीमा सुरक्षा विभागलाई फुटाएर नयाँ विभाग गठन गरी एआइजी दरबन्दी थप्न लागिएको हो । दरबन्दी थप्ने प्रस्तावमा...

नेपाल प्रहरीमा चारजना मात्रै एआइजी राख्ने तयारी

नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी घटाउने तयारी गरिएको छ । निर्माणाधीन संघीय प्रहरी ऐनको मस्यौदामा एआइजीको दरबन्दी चारजना मात्रै रहने व्यवस्था गरिएको हो । गृह मन्त्रालयका अनुसार निर्माणाधीन प्रहरी ऐनमा ...