झन्डै तीन महिना अफिस नै नगएर प्रहरीबाट बिदा भए एआइजी पोखरेल

काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल आजबाट अवकाश भएका छन्। प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईका अनुसार ५६ वर्षे उमेर हदका कारण पोखरेलले शुक्रबारदेखि अवकाश पाएका हुन्। अनिवार्य अवकाश पाउनुअघि गत साउन २ गते पोखरेलले पदबाट राजीनामा दिएका थिए। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले उनको राजीनामा स्वीकृतिको प्रक्रिया अघि बढाएका थिएनन्। गत वैशाख १८ […]

सम्बन्धित सामग्री

आइतबारको बिदाले फेरि धकेलियो प्रहरी महानिरीक्षक विरुद्धको मुद्दाको सुनुवाइ

काठमाडौँ । मुस्लिम धर्मावलम्बीहरूको पर्व इदका कारण असार २६ गते सरकारले बिदा दिने घोषणा गरेपछि प्रहरी महानिरीक्षक विरुद्धको मुद्दाको सुनुवाइ फेरि धकेलिएको छ । यसअघि आइतबारका लागि पेसी तोकिएको भए पनि आइतबार बिदा परेपछि उक्त मुद्दामाथिको सुनुवाइ फेरि धकेलिने भएको छ । सरकारले आफूभन्दा कनिष्ठ एआइजी धीरजप्रताप सिंहलाई आइजिपीमा नियुक्ति गरेको भन्दै एआइजी विश्वराज पोखरेल […]

हाजिर हुन एआइजी पोखरेललाई प्रहरी प्रधान कार्यालयको ‘म्यासेज’

काठमाडौं– प्रहरी महानिरीक्षक नियुक्तिमा असन्तुष्टि जाहेर गर्दै सर्वाेच्च अदालतमा रिटसहित गएका अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेललाई प्रहरी प्रधान कार्यालयले हाजिर हुन बोलाएको छ । आफूभन्दा जुनियर धिरजप्रताप सिंहलाई सरकारले प्रहरी महानिरीक्षकमा नियुक्त गरेपछि पोखरेलले एक महिना लामो बिदा लिँदै सर्वाेच्च अदालतमा ‘न्या...

आइजिपी सिंह र एआइजी पोखरेलबीच मतभेद बढ्दै

प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तिमा असन्तुष्ट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलको एक महिने बिदा यसैसाता सकिएको छ। बिदा सकिएपछि पोखरेलले १० दिनको थप बिदा मागेका थिए। तर, प्रहरी प्रधान कार्यालयले उनको मागअनुसार बिदा अस्वीकृत गरिदिएको छ।

विश्वराजको घर बिदा आइजी सिंहले गरे अस्वीकृत

काठमाडौं : एआइजी विश्वराज पोखरेलको बिदा अस्वीकृत भएको छ। एआइजी पोखरेलले आज १० दिनको घर बिदा माग्दै निवेदन दिएका थिए। उनको बिदा अस्वीकृत भएको नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए। सरकारले आइजीमा धीरज प्रताप सिंहलाई बढुवा गरेपछि एआइजी घरबिदामा बसेका थिए। उनको बिदा आजबाट सकिएको थियो। कनिष्ठलाई आइजी बनाएको…

एआइजी विश्वराजमाथि चुनौतीः काममा फर्कने कि राजीनामा दिने

काठमाडौं, २५ जेठ । नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेलमाथि नयाँ चुनौती आएको छ । उनको ३५ दिने बिदा सकिएपछि फेरि बिदाका लागि निवेदन बुझाएकोमा आइजीपी धीरजप्रताप सिंहले अस्वीकृत गरिदिएका छन् । पोखरेलले सहयोगी पठाएर बिदाका लागि निवेदन बुझाएकामा अस्वीकृत मात्र गरेनन् सिंहले घर ठेगानामा जानकारी गराउन निर्देशन समेत दिएका छन् । प्रदेश समन्वय विभागमा सरुवा […]

आइजीपी खनालले पाए अवकास, निमित्त प्रमुखमा केसी

सशस्त्र प्रहरी बल (एपीएफ)को निमित्त महानिरीक्षक जिम्मेवारी पुष्पराम केसीले पाएका छन् । महानिरीक्षक शैलेन्द्र खनाल ४ वर्षे पदावधिका कारण चैत २९ गतेबाट अवकास पाउने भएपछि उनले वरियतामा अगाडि रहेका अतिरिक्त महानिरीक्षक (एआइजी) केसीलाई निमित्त प्रमुखको जिम्मेवारी दिएर संगठनबाट बिदा लिएका हुन् ।

आईजी, एआईजी र डिआईजीसहित २८ उच्च तहका प्रहरी अधिकृत बिदा हुँदै :: Pahilopost.com

काठमाडौं: ३० वर्षे सेवा अवधिका कारण नेपाल प्रहरीका उच्च तहका अधिकृतहरु बुधवार मध्यरातबाट अवकाश हुदैछन्। यसरी अवकाश पाउनेमा १५ जना एआइजी, नौ जना डिआइजी र दुई जना एसएसपी रहेका छन्।   अवकास हुन लागेका एआइजीहरुमा जयबहादुर चन्द, बमबहादुर भण्डारी, देवेन्द्र सुवेदी, बिजय भट्ट, हेमन्त पाल, रणबहादुर चन्द, मिङमार लामा,