मारुतीकाे सब-फोर मिटर कम्प्याक्ट एसयूभी फ्रोनक्स लन्च

काठमाडौं । मारुती सुजुकी इन्डिया लिमिटेड (एमएसआइएल)ले सब–फोर मिटर कम्प्याक्ट एसयूभी मारुती फ्रोनक्स अनावरण गरेको छ । कम्पनीले हाल भारतको ग्रेटर नोयडामा भइरहेको ‘अटो एक्स्पो २०२३’मा उक्त एसयूभीको अनावरण गर्दै बुकिङ खुला गरेको हो । कम्पनीले नेक्साको पहिलो एसयूभी मारुती फ्रोनक्स देखाएको हो। फ्रोनक्स मल्टिपल एड्भान्स्ड पावरट्रेन अप्सनका साथ उपलब्ध हुने जनाइएको छ । यसमा […]

सम्बन्धित सामग्री

एकसाथ चार सहरमा टाटाको पन्च ईभी लन्च

टाटाको पन्च ईभी एक साथ चार सहरमा लन्च भएको छ । टाटाको विद्युतीय कम्प्याक्ट एसयूभी पन्च ईभी चितवन, पोखरा, बुटवल र भैरहवामा एकसाथ लन्च भएको सिप्रदी ट्रेडिङले जानकारी दिएको छ ।

आगामी साता लन्च हुँदै दिपल जी ३१८ एसयूभी, यस्ता छन् फिचर्स

काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी दिपलले नयाँ एसयूभी लन्च गर्ने भएको छ । कम्पनीले आगामी बिहीबार चीनमा मोडल जी ३१८ एसयूभी लन्च गर्ने भएको हो । यो एक हार्डकोर अफरोड ईआरईभी (एक्सटेन्डेट रेन्ज इलेक्ट्रीक भेहिकल) एसयूभी हो । गत मार्चमा देखाइएकोे यो एसयूभीको लम्बाइ ५०१० एमएम, चौडाइ १९८५ एमएम, उचाइ १९६० एमएमको रहेको […]

ग्रेटवालको मस्कुलर एसयूभी हाभल र्‍याप्टर लन्च

काठमाडौं । ग्रेटवाल मोटर्स (जीडब्ल्यूएम)ले अफरोड एसयूभी हाभल र्‍याप्टर २०२४ लन्च गरेको छ । मस्कुलर डिजाइनमा रहेको हाभल र्‍याप्टर कम्पनीले चार फरक मोडलसहित चीनमा लन्च गरेको हो । हाभलको र्याप्टरमा स्ट्याण्डर्ड, स्पोर्टस, स्नो, मड, तथा फोरह्वील ड्राइभ गरी ७ फरक ड्राइभिङ मोड रहेको छ । यो एसयूभीको लम्बाइ ४८०० एमएम, चौडाइ १९५० एमएम, उचाइ १८४३ […]

रेनोले चर्चित एसयूभी माेडल डस्टरकाे कमव्याक गर्दै

काठमाडौं । फ्रेन्च कार निर्माता रेनोले आफ्नो चर्चित एसयूभी डस्टरको भारतमा फेरि उत्पादन गर्ने भएको छ । फ्रेन्च निर्माताले बजारमा बढ्दो लोकप्रियतालाई मध्येनजर गर्दै डस्टरलाई पुनः बजारमा ल्याउने घोषणा गरेको हो । कम्प्याक्ट एसयूभी सेग्मेन्ट आउने डस्टर यसअघि पनि निकै रूचाइएको एसयूभी थियो । सन् २०१३ मा पहिलो जेनेरेशन लन्च भएको डस्टर दोस्रो जेनेरेशन लन्च […]

टोयोटाको एसयूभी राइज सार्वजनिक

टोयोटाको नयाँ कम्पाक्ट एसयूभी राइज सार्वजनिक भएको छ । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा राइज लन्च गरेको हो ।कम्याक्ट एसयूभी सेगमेन्टको बढ्दो मागसँगै टोयोटाले नयाँ गाडी ल्याएको जनाएको छ । राइज गुणस्तरीय, विश्वसनीय र लामो समय टिक्ने उल्लेख गरेको छ । ४ वटा भेरियन्टमा उपलब्ध रहेको राइज १.२ लिटर इन्जिन र […]

नेपाली बजारमा एसयूभी ‘राइज’ लन्च गर्दै टोयोटा, कति पर्छ मूल्य ?

नेपाली बजारमा टोयोटाको नयाँ कम्प्याक्ट एसयूभी ‘राइज’ आउने भएको छ । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा राइज आगामी डिसेम्बरमा लन्च गर्ने तयारी गरेको छ ।राइज १.२ लिटर इन्जिन र १.० लिटर टर्बो इन्जिनमा नेपाली बजारमा उपलब्ध हुनेछ । १.२ लिटर इन्जिनले ८७ एचपीपावर र ११३ एनएम टर्क प्रदान गर्छ भने १ लिटर टर्बो इन्जिनले ९७ एचपीपावर र १४० एनएम टर्क प्रदान गर्छ । दुवै इन्जिन म्यानुअल र अटोमेटिक ट्रान्समिसन भेरिएण्टमा  उपलब्ध हुने छन । यसमा भएको ४.९

टोयोटाको एसयूभी राइजको बुकिङ खुला

नेपाली बजारमा टोयोटाको नयाँ कम्प्याक्ट एसयूभी राइज आउने भएको छ ।नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा राइज आगामी डिसेम्बरमा लन्च गर्ने जनाएको छ । टोयोटा नेपालको फेसबुक पेजबाट समेत यसको जानकारी सार्वजनिक हुनुका साथै यसको बुकिङ समेत प्रारम्भ भएको छ ।राइज १.२ लिटर इन्जिन र १.० लिटर टर्बो इन्जिनमा नेपाली बजारमा उपलब्ध […]

भारतमा सबैभन्दा महँगो कार कसले किन्यो?

एजेन्सी। भारतको हैदरावादका व्यापारी नसिर खानले देशकै सबैभन्दा महँगो कार खरिद गरेका छन्। उनले १० करोड भारुमा कुलिनान ब्ल्याक ब्याजको एसयूभी किनेका हुन्। बेलायती लक्जरी कार निर्माता कम्पनी रोल्स रोयसले गत वर्ष भारतीय बजारमा आफ्नो सबैभन्दा महँगो कार कुलिनानको नयाँ ब्ल्याक ब्याज एडिसन लन्च गरेको थियो। खानसँग यसअघि नै पनि रोल्स रोयसका अन्य मोडलहरु छन्।