बिग, बोल्ड, आकर्षक निशान म्यागनाइट नेपालमा लन्च हुँदै, फागुन १०मा मूल्य सार्वजनिक गर्ने

काठमाडौं । निशान म्यागनाइट गाडी नेपाल भित्रिने भएको छ । नेपालमा निशान गाडीको अधिकारिक वितरक तथा बजार ब्यबस्थापक कम्पनी पायोनियर मोटोकर्पले म्यागनाइट भित्र्याउन लागेको हो । फागुन १० (फ्रेब्रुअरी २२)  गते निशानको नयाँ एसयूभी गाडी निशान म्यागनाइटको मूल्य सार्वजनिक गर्ने पनि जनाएको छ । नयाँ म्यागनाइट गाडी देशभरका शोरुमहरुमा उपलब्ध गराइने हुदाँ ग्राहकहरुले जापानमा निर्मित एसयूभीको अनुभुति लिन पाउने छन्। पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक संदीप कुमार शारदाका अनुसार नयाँ निशान म्यागनाइ

सम्बन्धित सामग्री

सेल्सबेरीको आकर्षक अफर

काठमाडौं– दसैं तथा कम्पनीको ३०औं वार्षिकोत्सवको अवसरमा सेल्सबेरी डिपार्टमेन्टल स्टोर्सले छुट अफर सार्वजनिक गरेको छ । यो अफर सेल्सबेरीका काठमाडौं उपत्यकामा रहेका सबै स्टोरहरू र पोखरामा रहेका सेलबेजका सबै शाखामा लागु हुने कम्पनीले जनाएको छ । घरायासी, खाद्यान्न तथा किचनका सामानमा प्रदान हुने आकर्षक छुटले धेरै ग्राहक लाभान्वित हुने विश्वास लिएको कम्पनी जनाएको छ । […]

एनसेलको आकर्षक ‘कम्बो प्याक’ सार्वजनिक

काठमाडौं । एनसेल आजियाटा लिजिटेडले अन नेट र अफ नेट दुवैमा सेवाको फाइदा लिन सकिने दुई आकर्षक कम्बो प्याकहरु सञ्चालनमा ल्याएको छ । अफ नेट अर्थात एनसेल बाहेक अन्य नेपाली मोबाइल सेवा प्रदायक कम्पनीको नम्बरमा सुलभ दरमा कल गर्न ग्राहकले अल नेट कम्बो प्याक लिन सक्छन् । यस प्याकमा ग्राहकले अनलिमिटेड अल नेट भ्वाइस कल, […]

प्रहरी वृत्त अनामनगरसँगैको सार्वजनिक जग्गामा आकर्षक उद्यान बनाइने

काठमाडौँ,२ कार्तिक । काठमाडौँ महानगरपालिका–२९ स्थित अनामनगर प्रहरी वृत्तसँगै रहेको सार्वजनिक जग्गामा आकर्षक उद्यान निर्माण गरिने भएको छ । उद्यान निर्माणका लागि वाग्मती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयबाट रु ४० लाख बजेट विनियोजन भएको वडाध्यक्ष कुश ढकालले जानकारी दिए । राजधानीका सार्वजनिक जग्गामा उद्यान निर्माण गरी संरक्षण गर्ने उद्देश्यले बजेट व्यवस्था गरिएको हो । उद्यान […]

दसैं भ्रमणका लागि होलिडे पसलले ल्यायो ‘आकर्षक प्याकेज’

काठमाडौँ– दसैँ आउन एक महिना पनि बाँकी नरहेका बेला विभिन्न ट्राभल्स एजेन्सीहरुले आकर्षक प्याकेज सार्वजनिक गरिरहेका छन्। दसैंमा साथीभाइ, परिवारका सदस्यसँग घुम्न जानेहरुका लागि लाभदायक रहने गरी होलिडे पसल डटकमले पनि आकर्षक प्याकेज ल्याएको जनाएको छ। देशको विभिन्न रमणीय पर्यटकीय क्षेत्रको भ्रमणका लागि प्याकेज ल्याएको होलिडे पसलका संस्थापक तथा कार्यकारी निर्देशक कमल अर्यालले जानकारी दिए। […]

कतार प्रहरीको आकर्षक रोजगारी फेरी विवादमा

काठमाडौं, २७ साउन । कतार प्रहरीको आकर्षक रोजगारी फेरी विवादमा परेको छ । कतार प्रहरीको आकर्षक रोजगारीको पुर्व स्वीकृति निकालेको अल ताक्वेत ओभरसिजमा वैदेशिक रोजगार विभागको एक टोलि पूगी प्रक्रियाको बारेमा जानकारी लिएको छ । कतार प्रहरीमा पठाउने भनि अन्तर्वार्ताको मिति समेत तोकिएको विज्ञापन पत्रिकामा सार्वजनिक भएपछि विभागले अल ताक्वेत ओभरसिजसँग उक्त प्रक्रियाको बारेमा जानकारी […]

आकर्षक फिचरसहित भिभो वाई१५सी नेपालमा सार्वजनिक

काठमाडौं, २४ साउन । विश्वको अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले आज वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोन भिभो वाई१५सी नेपाली बजारमा सार्वजनिक गरेको छ । वाई१५सी को लन्चसँगै, भिभोले युवाहरूलाई प्रचूर विशेषताहरु भएको स्मार्टफोनहरू र विभिन्न मूल्य दायराहरूमा अर्थपूर्ण नवीनता प्रदान गर्ने आफ्नो दृष्टिकोणलाई अगाडि बढाएको हो । सिमलेस अनुभव सुनिश्चित गर्नका लागि वाई१५सी मा ६.५१ इन्चको हेलो […]

आकर्षक नारा, भड्किलो प्रचार

स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका सबैजसो उम्मेदवारले आकर्षक नारासहित प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।...

नयाँ वर्षलाई लक्षित गर्दै एनसेलले ल्यायो आकर्षक अफरहरू

एनसेल आजियाटाले नयाँ वर्षको अवसर पारेर आकर्षक योजनाहरू सार्वजनिक गरेको छ । कम्पनीले ‘न्यु इयर कम्बो अफर र रिचार्ज’ योजना ल्याएको हो ।

खुकुरी रमको आकर्षक लुक्ससहितको नयाँ प्याक सार्वजनिक

नेपालको स्थापित र अग्रणी ब्राण्ड खुकुरी रमले आफ्नो नयाँ प्याकेजिङ(प्याक) सार्वजनिक गरेको छ । कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राखी शुक्रबार भर्चुअल कार्यक्रम गरेर कम्पनीले २० वर्षदेखि अस्तित्वमा रहेको पछिल्लो प्याकेजिङ परिवर्तन गरी आकर्षक लुक्ससहितको नयाँ प्याक सार्वजनिक गरेको हो । खुकुरी रम उत्पादन गर्ने ‘द नेपाल डिस्टीलरिज’ सन् १९५९ मा स्थापना भएको कम्पनी हो । कम्पनी स्थापनाको ६२ औं वर्षमा समयको माग र ग्राहकको अपेक्षालाई समेत ध्यानमा राखी कम्पनीले आफ्नो प्याकेजिङ परिवर्तन गरी अझ आकर्षक, विश्वस्तरीय एवम् वातावरणमैत्री रुप...

एनएमबिको आकर्षक ब्याजदर, निक्षेपमा सबै वाणिज्य बैंकभन्दा धेरै

९ माघ, काठमाडौं । एनएमबि बैंकले निक्षेपमा आकर्षक ब्याजदर योजना सार्वजनिक गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता धेरै भएकाले निक्षेपको ब्याजदर अत्यन्तै कम देखिएको छ । बैंकहरुले ब्इाजदर कम दिएर निक्षेपकर्ताहरु समस्यामा परिरहेका बेला एनएमबिले भने निक्षेपकर्ताको हित हुने गरी आकर्षक ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साधारण बचतमा ५.१ प्रतिशत ब्याजदर दिने […]