रेनोले चर्चित एसयूभी माेडल डस्टरकाे कमव्याक गर्दै

काठमाडौं । फ्रेन्च कार निर्माता रेनोले आफ्नो चर्चित एसयूभी डस्टरको भारतमा फेरि उत्पादन गर्ने भएको छ । फ्रेन्च निर्माताले बजारमा बढ्दो लोकप्रियतालाई मध्येनजर गर्दै डस्टरलाई पुनः बजारमा ल्याउने घोषणा गरेको हो । कम्प्याक्ट एसयूभी सेग्मेन्ट आउने डस्टर यसअघि पनि निकै रूचाइएको एसयूभी थियो । सन् २०१३ मा पहिलो जेनेरेशन लन्च भएको डस्टर दोस्रो जेनेरेशन लन्च […]