काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी दिपलले नयाँ एसयूभी लन्च गर्ने भएको छ । कम्पनीले आगामी बिहीबार चीनमा मोडल जी ३१८ एसयूभी लन्च गर्ने भएको हो । यो एक हार्डकोर अफरोड ईआरईभी (एक्सटेन्डेट रेन्ज इलेक्ट्रीक भेहिकल) एसयूभी हो । गत मार्चमा देखाइएकोे यो एसयूभीको लम्बाइ ५०१० एमएम, चौडाइ १९८५ एमएम, उचाइ १९६० एमएमको रहेको […]