दशैंमा नै काटिन्छन् ३० लाख खसीबोका, मासुमा मात्रै ६० अर्बभन्दा बढीको कारोबार !

यस वर्षको दशैँमा मुलुकभर करीब ३० लाख खसीबोका खपत हुने देखिएको छ । विगतमा जस्तै अहिले पनि दशैंमा करीब ३० लाख खसीबोका खपत हुने अनुमान गरिएको पशु सेवा विभागले जनाएको छ । दशैंमा विशेष गरी फूलपाती र महाअष्टमीका दिन धेरै मात्रामा खसीबोका काटिने गरेको छ ।  फूलपातीको दिन धेरैजसोले बोकाको बली दिने गरेका छन् भने अष्टमीको दिन विशेष गरी खसी काटिन्छ ।  विभागका अनुसार, यस वर्ष गाउँघर तथा स्थानीय बजारमा नै करीब २४ लाख खसीबोका खपत हुने देखिएको छ । यस्तै व्यापारिक तथा तथ्यांकमा आउनेहरूमध्ये करीब ...

सम्बन्धित सामग्री

ह्याम्स अस्पतालद्वारा एकै वर्षमा डेढ अर्बको कारोबार

काठमाडौं, असोज ११। हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्‍याम्स) ले नौ महिनामा १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ। धुम्बाराहीमा रहेको ह्‍याम्स हस्पिटलले सन् २०२२/२३ को ९ महिनामा १ अर्ब १ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ। यो अवधिमा हस्पिटलको अपरेटिङ प्रोफिट मार्जिन २९ प्रतिशत रहेको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ। संचालन […]

शेयर बजार सामान्य घट्यो, ९७ करोड ४५ लाख रुपैयाँको कारोबार

काठमाण्डाै – हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार सामान्य घटेको छ । दिनभर तलमाथि भइरहेको शेयर बजार बन्द हुने बेलामा दुई दशमलव ८० अङ्कले घटेर एक हजार नौ सय ३१ दशमलव ६८ विन्दुमा झरेको छ । आज होटल, बीमा र बैंक समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । आज दुई सय ६५ वटा कम्पनीका ३० लाख ५६ हजार कित्ता शेयर ९७ करोड ४५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोल्टी होटलको तीन करोड ८९ लाख र एनआईसी एसिया बैंकको तीन करोड ६४ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै एसियन ह...

सेयर बजारको कारोबार ६६ करोडमा झर्यो

मंगलबार सेयर बजार परिसूचक नेप्सेमा १५ अंकको वृद्धि भएपनि कारोबारमा भने संकुचन आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज १५.९२ अंकले बढेर १८३१.०५ अंकमा उक्लिएको बजारमा जम्मा ६६ करोड ३० लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको हो । यस दिन कुल २१ लाख ७ हजार ७४२ कित्ता सेयर कारोबार भएको छ । होटल तथा पर्यटन र म्युचुअल फन्ड बाहेका ११ वटा उपसूचक धनात्मक भएका छन् । आज सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को सेयरधनीले ९.९७ प्रतिशतले कमाएका छन् भने गरिमा डिभेन्चरका लगानीकर्ताहरुले १० प्रतिशतले गुम

शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो, कारोबार रकममा पनि कमी

काठमाण्डौ – शेयर बजार आज मङ्गलवार पनि दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ८२ अङ्कले घटेर एक हजार नौ सय २१ दशमलव ३१ विन्दुमा झरेको छ । बैंक र जीवन बीमाबाहेक अरू सबै समूहको शेयर घटेको दिन बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय ३० वटा कम्पनीको ३० लाख ३७ हजार कित्ता शेयर एक अर्ब पाँच करोड ८२ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै एसियन लाइफ इन्सुरेन्सको सात करोड ३१ लाख रुपैयाँको शेयर किनबेच भयो ।  आज लक्ष्मी इक्विटी फन्डको शेयर झन्डै ६ प्रतिशतले तथा जनरल इन्सुरेन्...

सेयर बजारका सबै सूचक घटे, कारोबार रकम पनि १ अर्बमुनि खुम्चियो

काठमाडौं- साताको अन्तिम दिन शुक्रबार सेयर बजारका सबै सूचक घटेका छन् । शुक्रबार नेप्से परिसूचक १४.६४ अंकले घटेर २०४८ अंकमा कायम भएको छ । आज कारोबार रकम पनि १ अर्बमुनि खुम्चिएको छ । कुल २२९ कम्पनीका ३० लाख ४५ हजार ८३८ कित्ता सेयर ८९ करोड ४१ लाख २४ हजार ११४ रुपैयाँमा कारोबार भएको छ । […]

आज पनि घट्यो सेयर बजार, १ अर्बको कारोबार

आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.१९ अंकले घटेको छ । सरकारले बजेट प्रस्तुत गरेयता कारोबारमा आएको तेस्रो दिनमा पनि सेयर बजार ओरालो लाग्दै २१ सय ३० अंकमा आइपुगेको हो । यसक्रममा आज नेप्सेमा १ अर्ब ७ करोड ८४ लाख रुपैयाँ बराबरको ३० लाख २० हजार कित्ता सेयर किनबेच भएको छ । कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्सेमा आज ३ समूहबाहेक सबै समूह घटेका छन् ।यस्तै, घटेका १० समूहमध्ये निर्जीवन बीमा समूहमा १५७ अंकको गिरावट र जीबन बीमा समूहमा १५५ अंकको गिरावट आएको छ । यसैगरी, उत्पादनमूलक र व्यापार

आज अरुण हाइड्रोसहित यी कम्पनीको कारोबार सर्वाधिक

काठमाडौं, २१ भदौ । शेयरबजार आज उच्च अंकले बढ्दा सबैभन्दा धेरै अरुण हाइड्रोपावर कम्पनीको कारोबार सर्वाधिक भएको छ । कम्पनीको आज ४६ करोड ३० लाख बढीको कारोबार भएको हो । त्यस्तै, हिमालयन डिस्टीलरीको २६ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको २४ करोड ९२ लाख बढीको शेयर कारोबार भएको छ । […]

कालीमाटीको तरकारी बजारबाट हुण्डी कारोबार

कालीमाटीको तरकारी बजारबाटसमेत हुण्डीको कारोबार हुने गरेको खुलेको छ। स्रोत नखुलेको  ३० लाख ७ हजारसहित दुई अभियुक्त पक्राउ परेपछि यो तथ्य खुलेको हो। महानगरीय प्रहरी वृत कालीमाटीबाट खटिएका टोलीले कालीमाटीस्थित स्टल-१८...

काठमाडौँबाट साढे ३० लाख रुपैयाँ सहित २ जना पक्राउ

काठमाडौंको बिशालबजारबाट श्रोत नखुलेको ३० लाख ५० हजार रुपैयाँ सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं कालोपुल बस्ने गुल्मी कालिगण्डकी गाउँपालिका-१ घर भएका २५ बर्षीय गणेश पाण्डेसहित २ जना रहेका छन् । उनीहरुले हुण्डीको कारोबार गरेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो । उनीहरुको साथबाट दरौदी बहुउद्देश्य सहकारी संस्थाको १ लाखको चेक, रञ्जना बहुउदेश्य सहकारी संस्थाको २५ हजारको चेक, कुमारी बैंकको २ लाख ८५ हजारको चेक, गुणकारी बच...