काठमाडौँ- हुन्डी कारोबार गरेको आरोपमा कालिमाटीका फलफूल ब्यापारी पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले मिनप्रसाद गौतमलाई ३० लाख ७ हजार रुपैयाँसहित पक्राउ गरेको हो। गौतमको पसलमा खानतलासी गर्दा भेटिएको उक्त रकमको स्रोत खुल्न नसकेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। गौतमको पसलमा काम गर्ने रामेछापका २१ वर्षीय रमेश तिमल्सिनालाई पनि प्रहरीले पक्राउ गरेको […]