डा.पुकारचन्द्र श्रेष्ठको स्पष्टीकरण– गल्ती ढाकछोप गर्न घटनालाई अतिरञ्जित गरियो, छानबिन गरी कारबाही गरियोस्

काठमाडौं । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले आफूलाई महिला सहकर्मीले लगाएको दुर्व्यवहारको आरोप झुटो भएको दाबी गरेका छन् । डा. पुकारले पत्रकार सम्मेलन गर्दै घटनामा उजुरीकर्ता महिला सहकर्मीले मेडिकल इथिक्स मिचेर गल्ती गरेको र यही गल्ती ढाकछोपका लागि विभिन्न निकायमा उजुरी गरेको बताएका छन् ।  ती...

सम्बन्धित सामग्री

भुटानी शरणार्थी काण्ड देशघाती : एकीकृत समाजवादी

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)ले भुटानी शरणार्थी काण्डका बारेमा आफ्नो धारणा स्पष्ट पारेको छ।अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले यो आर्थिक अनियमितता मात्रै नभएर मानव तस्करी र देशघाती भएको उल्लेख गरेको छ।विगतमा यस्ता कैयौँ घटना स्थार्थ समूहका दबाबका कारणले ढाकछोप भएको बताउँदै अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ।

एसपी जोगाउन हवल्दारलाई जेल

सशस्त्र प्रहरी बलको एउटा गणपतिको कमजोरी ढाकछोप गर्न सशस्त्र प्रहरी हवल्दारलाई जेल पठाइएको छ। दार्चुलाको सशस्त्र प्रहरी बल ४४ नम्बर गणमा कार्यरत कामु वरिष्ठ हवल्दार नरेश सिंह साहुले त्यहाँका गणपति त्रिभुवन विष्टले रासनमा गरेको अनियमितताबारे सञ्चारकर्मीलाई सूचना चुहाएपछि एसपीमाथि अनुसन्धान हुनुपर्नेमा उल्टै हवल्दारलाई विशेष कानुन लगाएर जेल पठाइएको हो।कानुन शाखामा कार्यरत एसएसपी युवराज अर्यालको एकल आदेश र इजलाशले सहमाथि हातहतियारको सूचना चुहाएको आरोप लगाए हदैसम्मको कारबाही गरी जेल पठाएका हुन्।एसपी

सरकारले आफ्नो कमजोरी ढाकछोप गर्न गभर्नरलाई निलम्बन गरेको एमालेको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले अर्थतन्त्र सुधार गर्न नसकेको आफ्नो कमजोरी छोप्न नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेको आरोप लगाएको छ । नेकपा एमालेबाट अर्थमन्त्रालय सम्हालेका नेताहरु उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले आज (आइतबार) संयुक्त पत्रकार सम्मेलन गरी सरकार अर्थतन्त्र जोगाउन भन्दा गभर्नरलाई कारबाही गरेर उम्मेद्वारी छोप्नतिर […]

‘काँग्रेसले चेतेन, अर्थतन्त्र कमजोर भएको बेला गभर्नर हटाइयो’

पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले वर्तमान सरकारका अर्थमन्त्रीको कमजोरी ढाकछोप गर्न गभर्नर हटाउन लागि परेको आरोप लगाएका छन् । आइतबार नेकपा एमाले सम्बद्ध पूर्व अर्थमन्त्रीहरूको भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री खतिवडाले यस्तो बताएका हुन् । ‘अहिले पनि काँग्रेसले सिकेन, पहिलेको घटनाबाट सिक्नुपर्ने हो तर भएन ।’ यसअघि जसरी गभर्नर माथि कारबाही गरिएको थियो, हामीलाई नोट छाप्न निकै कठिन भएको थियो । कित राजाको श्रीपेच भएको नोट चलाउनु पथ्र्यो कित चुप लागेर बस्नु पर्ने अवस्था बन

मन्त्री रेणु यादवलाई कारबाही नगरेकोमा एमालेको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई कारबाही नगरिएकोमा अपत्ति जनाएको छ । एमालेले सरकारको ६ महिनाको मूल्यांकन गर्दै जारी गरेको वक्तव्यमा आपत्ति जनाइएको हो । “संक्रमणकालीन न्यायको विषय छिटो टुङ्ग्याउन र पीडितहरूलाई न्याय दिलाउन अनिच्छुक गठबन्धनका नेताहरू गम्भीर मानवअधिकार उल्लंघनका घटनालाई पनि ढाकछोप गर्न...

उर्लावारी युवक मृत्यु प्रकरण : प्रहरी निरीक्षकलाई कारबाही माग

उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बाँस्तोलाको मृत्यु घटनाको अनुसन्धानमा बेवास्ता गरेको आरोप लगाउँदै मृतकका आफन्त र स्थानीयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) उद्धव पोखरेललाई कारबाहीको माग गरेका छन् । बाँस्तोलाको हत्या भएको दाबी गर्दै आन्दोलित आफन्तले इन्स्पेक्टर पोखरेलले घटना ढाकछोप गर्न खोजेको आरोप लगाएका हुन् ।

बलात्कार प्रयासको घटना लुकाएको विरोधमा प्रदर्शन

२४ असोज, जनकपुरधाम । खडक नगरपालिका, सप्तरीमा भएको बलात्कार प्रयासको घटना लुकाउन खोजेको भन्दै युवाहरुले राजविराजमा प्रदर्शन गरेका छन् । 'बलात्कार प्रयासको घट्नालाई ढाकछोप गर्न पाइँदैन, दोषीलाई कारबाही गर, बलात्कार गर्ने अपराधी जोगाउन पञ्चायती बसाउन पाइँदैन' …

सेनाको वैशाखी नटेकी मलाई कारबाही गरे हुन्छ (भिडियोसहित)

नेपालआजका नियमित स्तम्भकार डा. प्रेमसिंह बस्न्यातले गलत कुरालाई ढाकछोप गर्ने बानी परेकाहरुले आफ्नो चरित्रहत्या गन खाजेको दावी गर्नुभएको छ । नेपालआजमा उहाँको स्तम्भ ‘स्ट्रेट फरवार्ड’मा बोल्दै आफूलाई कारबाही गर्ने बेकारको हल्ला ...

बलात्कारी उम्काउने प्रहरीका एसपी र इनिस्पेक्टर कारबाहीमा

प्रहरी प्रधान कार्यालयले बलात्कार घटनालाई ढाकछोप गर्ने प्रहरी अधिकारीलाई विभागीय कारबाही गरेको छ। गत पुस १६ गते सुनसरीको इटहरी–२ हलगढास्थित रोयल रिसोर्टमा १४ वर्षिया किशोरीलाई भएको बलात्कार काण्डलाई ढाकछोप गर्न खोजेको भन्दै प्रहरी प्रधान कार्यालयले तत्कालीन सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझी र प्रहरी निरीक्षक चिरञ्जीवी दाहाललाई कारबाहीका तानेको थियो। सो घटना छानबिन गर्न…

सामूहिक बलात्कार घटना ढाकछोप गर्नेलाई कडा कारवाही हुन्छः आईजीपी अर्याल

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले राजधानीको दरबारमार्गमा भएको सामूहिक बलात्कारको घटना ढाकछोप गर्ने प्रहरी कर्मचारीलाई कडा कारबाही हुने चेतावनी दिएका छन्। दरबारमार्गमा नवनिर्मित भवनको उद्घाटन गर्दै महानीरिक्षक अर्यालले युवती बलात्कारका दोषीलाई कानुनी दायरामा ल्याएर दोषीलाई मद्धत गर्ने प्रहरी अधिकारीमाथि कानुन बमोजिम कारवाही गरी पीडितलाई न्याए दिलाउने बताए। ‘सामूहिक बलात्कार जस्तो जघन्य अपराधलाई ढाकछोप गर्नु चानचुने कुरा…