पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले वर्तमान सरकारका अर्थमन्त्रीको कमजोरी ढाकछोप गर्न गभर्नर हटाउन लागि परेको आरोप लगाएका छन् । आइतबार नेकपा एमाले सम्बद्ध पूर्व अर्थमन्त्रीहरूको भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री खतिवडाले यस्तो बताएका हुन् । ‘अहिले पनि काँग्रेसले सिकेन, पहिलेको घटनाबाट सिक्नुपर्ने हो तर भएन ।’ यसअघि जसरी गभर्नर माथि कारबाही गरिएको थियो, हामीलाई नोट छाप्न निकै कठिन भएको थियो । कित राजाको श्रीपेच भएको नोट चलाउनु पथ्र्यो कित चुप लागेर बस्नु पर्ने अवस्था बन