एसपी जोगाउन हवल्दारलाई जेल

सशस्त्र प्रहरी बलको एउटा गणपतिको कमजोरी ढाकछोप गर्न सशस्त्र प्रहरी हवल्दारलाई जेल पठाइएको छ। दार्चुलाको सशस्त्र प्रहरी बल ४४ नम्बर गणमा कार्यरत कामु वरिष्ठ हवल्दार नरेश सिंह साहुले त्यहाँका गणपति त्रिभुवन विष्टले रासनमा गरेको अनियमितताबारे सञ्चारकर्मीलाई सूचना चुहाएपछि एसपीमाथि अनुसन्धान हुनुपर्नेमा उल्टै हवल्दारलाई विशेष कानुन लगाएर जेल पठाइएको हो।कानुन शाखामा कार्यरत एसएसपी युवराज अर्यालको एकल आदेश र इजलाशले सहमाथि हातहतियारको सूचना चुहाएको आरोप लगाए हदैसम्मको कारबाही गरी जेल पठाएका हुन्।एसपी

सम्बन्धित सामग्री

एसपी जोगाउन हवल्दारलाई जेल

सशस्त्र प्रहरी बलको एउटा गणपतिको कमजोरी ढाकछोप गर्न सशस्त्र प्रहरी हवल्दारलाई जेल पठाइएको छ।

एसपी जोगाउन हवल्दारलाई जेल

काठमाडौं, साउन ३० । सशस्त्र प्रहरी बलको एउटा गणपतिको कमजोरी ढाकछोप गर्न सशस्त्र प्रहरी हवल्दारलाई जेल पठाइएको छ। दार्चुलाको सशस्त्र प्रहरी बल ४४ नम्बर गणमा कार्यरत कामु वरिष्ठ हवल्दार नरेश सिंह साहुले त्यहाँका गणपति त्रिभुवन विष्टले रासनमा गरेको अनियमितताबारे सञ्चारकर्मीलाई सूचना चुहाएपछि एसपीमाथि अनुसन्धान हुनुपर्नेमा उल्टै हवल्दारलाई विशेष कानुन लगाएर जेल पठाइएको हो। कानुन शाखामा […]

एसपी जोगाउन हवल्दारलाई जेल

काठमाडौं । सशस्त्र प्रहरी बलको एउटा गणपतिको कमजोरी ढाकछोप गर्न सशस्त्र प्रहरी हवल्दारलाई जेल पठाइएको छ । दार्चुलाको सशस्त्र प्रहरी बल ४४ नम्बर गणमा कार्यरत कामु वरिष्ठ हवल्दार नरेशसिंह साहुले त्यहाँका गणपति त्रिभुवन विष्टले राशनमा गरेको अनियमितताबारे सञ्चारकर्मीलाई सूचना चुहाएपछि एसपीमाथि अनुसन्धान हुनुपर्नेमा उल्टै हवल्दारलाई विशेष कानुन लगाएर जेल पठाइएको हो । कानुन शाखामा कार्यरत […]

गैँडा सिकारी समूहका नाइके दाजुभाइ पक्राउ

१७ असार, काठमाडौं । गैंडा सिकारी समूहका नाइके रामकुमार प्रजा र बमबहादुर प्रजालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ । यसअघि पनि गैँडा सिकारी गरेको अभियोगमा १५ वर्ष जेल सजाय भुक्तान गरिसकेका उनीहरुले पुनः चितवन राष्ट्रिय निकुञ्जको बादरझुला क्षेत्रमा चारवटा गैँडा मारेको ब्यूरोका एसपी श्यामकुमार महतोले अनलाइनखबरलाई बताए । घटनापछि फरार रहेका […]

‘आयोगको मान्छे हुँ’ भन्दै सुकुम्बासीलाई ठग्ने दुईजना पुर्पक्षका लागि जेल चलान

काठमाडौं । ‘भूमि आयोगको मान्छे हुँ’ भन्दै सुकुम्बासीलाई ठग्ने दुईजना पुर्पक्षका लागि जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतको आदेशबाट होमनारायण चौधरी र उद्धव भण्डारी पुर्पक्षका लागि जेल चलान भएका हुन । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार गएको माघ २३ गते उनीहरू काठमाडौं वसन्तनगरबाट पक्राउ परेका...

२० लाख जरिवाना तोकिएका फरार अभियुक्त जेल चलान

बैंकिङ्ग कसुर मुद्दामा फरार रहेका अभियुक्तलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएका ३४ वर्षीय सुदिप थापालाई पक्राउ गरिएको सिआईबीका एसपी कलम थापाले रातोपाटीलाई बताए ।सुदिप थापाले दिएको चेक बाउन्स भएको मुद्दामा उच्च अदालत पाटनले २०७८ मंसिर १२ मा २० लाख रुपैयाँ जरिवाना र ४ दिन कैद सजाय हुने फैसला गरेको थियो । जिल्ला अदालत काठमाडौंको आदेशले उनलाई केन्द्रीय कारागारमा थुनामा पठाइएको एसपी थापाले बताए । २०७६ फागुनमा आरोपीले दिएको प्राइम

इच्छाराज तामाङसहित दुई जना पूर्पक्षका लागि जेल चलान

काठमाडौँ - सिभिल ग्रुपका अध्यक्ष तथा एमालेका पूर्व सांसद इच्छाराज तामाङलाई पुर्पक्षका लागि जेल चलान गरिएकाे छ । जिल्ला अदालत काठमाडौँले तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) श्यामकुमार महताेले बताए । उनका अनुसार उक्त समूह…

३३ किलो सुनकाण्ड : सबै प्रहरीले सफाइ पाउँदा २१ जनाको मुद्दा मुल्तबीमा राखियो

चार वर्ष पहिले साढे ३३ किलो सुनकाण्ड प्रकरणमा मुछिएका ७७ प्रतिवादी मध्ये सबै प्रहरीले सफाइ पाएका छन् । मंगलबार मोरङ जिल्ला अदालतले गरेको फैसला अनुसार ८ जनालाई जेल सजाय भएको छ भने फरारको सूचीमा रहेका २१ जनाको मुद्दा मुल्तवीमा राखिएको छ ।सफाइ पाउने प्रहरीहरूमा पूर्वएआईजी गोविन्दप्रसाद निरौला, हाल डीआईजी रहेका तत्कालीन एसएसपी दिवेश लोहनी, एसएसपी श्यामबहादुर खत्री र एसपी विकासराज खनालसमेत छन् । त्यसैगरी सुन काण्डमा मुछिएका डीएसपी सञ्जय राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेल, हवल्दार अमरबहादुर थापा मग

इलामबाट हराएका दुर्गाप्रसाद भेटिए

भारतमा ४० वर्ष जेल बसेर नेपाल फर्किएका दुर्गाप्रसाद तिम्सिना आइतबार इलामबाट हराएकामा प्रहरीले फेला परेको छ । ६१ वर्षीय दुर्गाप्रसाद (दीपक जैसी) सोमबार बिहान फेला परेका हुन् । फिक्कल जाने बाटोमा पर्ने तीनघरेमा उनी फेला परेको इलामका एसपी महेन्द्र श्रेष्ठले रातोपाटीलाई बताए ।दुर्गाप्रसाद इलामको माई नगरपलिका–३ लुम्बाकका निवासी हुन् । लामो समय जेल बसेका कारण उनको मानसिक सन्तुलन पूर्ण रुपमा ठिक अवस्थामा छैन । सोमबार विहान तिम्सिनालाई फेला पारेर परिवारलाई खबर गरिएको एसपी श्रेष्ठले बताए

गौचनलाई गोली हान्नेसहित पक्राउ परेका तीन जना अभियुक्त जेल चलान :: Pahilopost.com

काठमाडौँ : नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको एक वर्षअघि भएको हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका तीनै जनालाई आज जेल चलान गरिएको छ।  महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार गोली हान्ने अम्बरबहादुर राना मगर, रोशन बुढाथोकी, लोप्साङ भन्ने सोम तामाङलाई एसपी सोमेन्द्र राथौड नेतृत्वमा गएको टोलीले आइतबार भारतबाट नियन्त्रणमा