प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिन गर्न माग गर्दै उजुरी

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको सम्पत्ति छानबिनको माग गर्दै वृहत नागरिक आन्दोलनका अगुवाहरुले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा ज्ञापनपत्र बुझाएका छन्।...

सम्बन्धित सामग्री

उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गर्न काँग्रेस उपसभापति गुरुङको माग

काठमाडौं : नेपाली काँग्रेसका उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गर्न छानबिन समिति आयोग गठन गर्नुपर्ने बताएका छन्। मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले फरक काँग्रेसीहरुले राजनीतिक दलका उच्च तहका नेताहरुको सम्पत्ति विवरण छानबिन गर्न सरकारसँग आग्रह गर्नुपर्ने बताएका हुन्।उनले उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गरी रुपान्तरणको अभियान शुरु गर्नुपर्ने बताए। उनले उच्च तहका न

‘०४६ पछिका सबै महान्यायाधिवक्ताहरुको समेत सम्पत्ति छानबिन गर्न माग’ (भिडिओसहित)

काठमाडौं, १६ पुष । स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरू, पूर्वन्यायाधीशहरू र नेपाल बार एसोसिएसनका पदाधिकारी तथा बारका पूर्व अध्यक्षहरू लगायतको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ । अभियानले ०४६ सालपछिका सबै महान्यायाधिवक्ताहरुको पनि सम्पत्ति छानबिन गर्न माग गरेको छ । न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्वप्रधानन्यायाधीशहरू, न्यायाधीशहरू, बेञ्च […]

सर्वोच्चका सबै पूर्व-नेतृत्वकर्ताहरूको सम्पत्ति छानबिन गर्न उजुरी

काठमाडौं : सर्वोच्च अदालतका पूर्व-प्रधानन्यायाधीशहरू, पूर्वन्यायाधीशहरू र नेपाल  बार एसोसिएसनका पूर्व-अध्यक्षहरू लगायतको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको छ।न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्वप्रधानन्यायाधीशहरु, न्यायाधिशहरु, बेञ्च बार समन्वय समिति लगायतको पनि संलग्नता रहेको भन्दै स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले शुक्रबार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी दर्ता गरेको हो। अभियानका अध्यक्ष अधिवक्ता स्वागत नेपालको नेतृत्वमा गए

पूर्वप्रधानन्यायाधीश र नेपाल बारका पूर्वअध्यक्षहरुको सम्पत्ति छानबिन गर्न माग

१६ पुस, काठमाडौं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरु, पूर्वन्यायाधीशहरु र नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षहरु लगायतको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ । न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्वप्रधानन्यायाधीशहरु, न्‍यायाधीशहरु, बेञ्च बार समन्वय समिति लगायतको पनि संलग्नता रहेको भन्दै स्वतन्त्र राष्ट्रिय कानून व्यवसायी अभियानले शुक्रबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दर्ता गरेको […]

नागरिक अगुवाहरुको पनि सम्पत्ति छानबिन गरौं : सरस्वती सुब्बा

काठमाडौं, १२ पुष । राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालकी अध्यक्ष सरस्वती सुब्बाले नागरिक समाजका अगुवाहरुको पनि सम्पत्तिको छानबिन गर्नुपर्ने माग गरेकी छिन् । पछिल्लो समय बृहत्त नागरिक आन्दोलनको नाममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सम्पत्ति छानबिन माग गरिएपछि सुब्बाको यस्तो टिप्पणी आएको हो । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो माग गरेकी हुन् । उनले लेखेकी छिन्-“केपी […]

प्रधानन्यायाधीश राणाको सम्पत्ति छानबिन गर्न उजुरी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्पत्ति छानबिन गर्न माग गर्दै नागरिक अभियन्ताले सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिएका छन् । डा. गोविन्द केसीसहितका नागरिक अभियन्ताले विभागमा उजुरी दिएका हुन् ।टोलीमा डा. केसीसहित नारायण वाग्ले, खगेन्द्र संग्रौला, मोहना अन्सारी, ओमप्रकाश अर्याललगायत थिए । जबराको सम्पत्ति छानबिनका लागि बार एसोसिएसनले पहल नगरेको भन्दै उनीहरु विभाग गुहार्न पुगेका हुन् । ‘नेपाल […]