सर्वोच्च अदालतका सबै न्यायाधीशहरु र बरिष्ठ अधिवक्ताहरुको पनि सम्पत्ति छानबिन गर्न माग उठ्यो, अब के होला ?

काठमाडौं, १५ पुष । सर्वोच्च अदालतका सबै न्यायाधीशहरुको सम्पत्ति छानबिन हुनुपर्ने माग उठेको छ । पछिल्लो समय सचेत नागरिकहरुले सामाजिक सञ्जालमार्फत यो आवाज बुलन्द बनाएका छन्। चिकित्सा शिक्षा सुधारको अभियान चलाईरहेका बरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीको नेतृत्वमा बृहत्त नागरिक आन्दोलनले सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सम्पत्ति छानबिनको माग गर्दै सम्पत्ति शुद्धिकरण विभागमा निवेदन […]

सम्बन्धित सामग्री

‘०४६ पछिका सबै महान्यायाधिवक्ताहरुको समेत सम्पत्ति छानबिन गर्न माग’ (भिडिओसहित)

काठमाडौं, १६ पुष । स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरू, पूर्वन्यायाधीशहरू र नेपाल बार एसोसिएसनका पदाधिकारी तथा बारका पूर्व अध्यक्षहरू लगायतको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ । अभियानले ०४६ सालपछिका सबै महान्यायाधिवक्ताहरुको पनि सम्पत्ति छानबिन गर्न माग गरेको छ । न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्वप्रधानन्यायाधीशहरू, न्यायाधीशहरू, बेञ्च […]

सर्वोच्चका सबै पूर्व-नेतृत्वकर्ताहरूको सम्पत्ति छानबिन गर्न उजुरी

काठमाडौं : सर्वोच्च अदालतका पूर्व-प्रधानन्यायाधीशहरू, पूर्वन्यायाधीशहरू र नेपाल  बार एसोसिएसनका पूर्व-अध्यक्षहरू लगायतको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको छ।न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्वप्रधानन्यायाधीशहरु, न्यायाधिशहरु, बेञ्च बार समन्वय समिति लगायतको पनि संलग्नता रहेको भन्दै स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले शुक्रबार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी दर्ता गरेको हो। अभियानका अध्यक्ष अधिवक्ता स्वागत नेपालको नेतृत्वमा गए

पूर्वप्रधानन्यायाधीश र नेपाल बारका पूर्वअध्यक्षहरुको सम्पत्ति छानबिन गर्न माग

१६ पुस, काठमाडौं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरु, पूर्वन्यायाधीशहरु र नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षहरु लगायतको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ । न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्वप्रधानन्यायाधीशहरु, न्‍यायाधीशहरु, बेञ्च बार समन्वय समिति लगायतको पनि संलग्नता रहेको भन्दै स्वतन्त्र राष्ट्रिय कानून व्यवसायी अभियानले शुक्रबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दर्ता गरेको […]

पूर्वप्रधानन्यायाधीशदेखि बार अध्यक्षलगायतसम्मको सम्पत्ति छानविन गर्न उजुरी

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरु, पूर्वन्यायाधीशहरु र नेपाल  बार एसोसिएसनका पूर्व अध्यक्षहरुलगायतको सम्पत्ति छानविन गर्न माग गर्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको छ। न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्वप्रधानन्यायाधीशहरु, न्यायाधिशहरु, बेञ्च बार समन्वय...

रहेनन् पूर्वन्यायाधीश लम्साल

काठमाडौं – सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएको छ। ८४ वर्षीय लम्सालको उपचारका क्रममा बिहीबार बिहान निधन भएका सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए। केही दिनदेखि चाबहिलको मेडिकेयर अस्पतालमा उपचाररत उनको अस्पतालमै निधन भएको हो। लम्साल २०५८ सालमा गठित सम्पत्ति छानबिन आयोगका अध्यक्षसमेत थिए।

पूर्व न्यायाधीश लम्सालको निधन

काठमाडौं : सर्वोच्च अदालतका पूर्व न्यायाधीश भैरव लम्सालको निधन भएको छ। काठमाडौंको मेडिकेयर अस्पतालमा उपचारका क्रममा उनको ८३ वर्षको उमेरमा आज बिहान निधन भएको हो। उनी २०५८ मा गठन भएको सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन आयोगका अध्यक्ष थिए। २०५९ मा सर्वोच्चबाट अवकाश पाएका लम्साल स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल…

सर्वोच्च अदालतका पूर्वन्यायाधीश लम्सालको निधन

काठमाडौँ – सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएको छ । ८४ वर्षका लम्सालको उपचारको क्रममा बिहीबार बिहान मेडिकेर अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनको केही दिनदेखि मेडिकेयर अस्पतालमा उपचार हुँदै आएको थियो । पूर्वन्यायाधीश लम्साल २०५८ सालमा गठन भएको सम्पत्ति छानबिन आयोगका अध्यक्ष थिए ।

सर्वोच्चका पूर्वन्यायाधीश लम्सालको निधन

काठमाडौं, कात्तिक ११ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएको छ । ८४ वर्षीय लम्सालको उपचारका क्रममा शुक्रबार बिहान निधन भएको हो । केही दिनदेखि चाबहिलको मेडिकेयर अस्पतालमा उपचाररत लम्सालको अस्पतालमै निधन भएको हो । लम्साल २०५८ सालमा गठित सम्पत्ति छानबिन आयोगका अध्यक्षसमेत बन्नु भएको थियो । उहाँले नेतृत्व गरेर तयार पारेको हुनाले उक्त […]