नागरिक अगुवाहरुको पनि सम्पत्ति छानबिन गरौं : सरस्वती सुब्बा

काठमाडौं, १२ पुष । राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालकी अध्यक्ष सरस्वती सुब्बाले नागरिक समाजका अगुवाहरुको पनि सम्पत्तिको छानबिन गर्नुपर्ने माग गरेकी छिन् । पछिल्लो समय बृहत्त नागरिक आन्दोलनको नाममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सम्पत्ति छानबिन माग गरिएपछि सुब्बाको यस्तो टिप्पणी आएको हो । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो माग गरेकी हुन् । उनले लेखेकी छिन्-“केपी […]