प्रधानन्यायाधीश र न्यायाधीशहरुको सम्पत्ति छानबिन गर्न ट्रान्सपरेन्सी इन्टरनेशनलको माग

काठमाडौँ– भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय गैर सरकारी संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले प्रधानन्यायाधीश र न्यायाधीशहरूको सम्पत्ति छानबिन गर्न माग गरेको छ। टीआई नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सम्पत्ति छानबिन गर्न माग गरेकी हुन् । न्यायालयको सुदृढीकरणका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा दिनुपर्ने भन्दै नेपाल बारले आन्दोलन गरिरहेका बेला टीआईएले सम्बपत्ति छानबनि गर्न […]