प्रधानन्यायाधीश राणाको सम्पत्ति छानबिन गर्न उजुरी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्पत्ति छानबिन गर्न माग गर्दै नागरिक अभियन्ताले सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिएका छन् । डा. गोविन्द केसीसहितका नागरिक अभियन्ताले विभागमा उजुरी दिएका हुन् ।टोलीमा डा. केसीसहित नारायण वाग्ले, खगेन्द्र संग्रौला, मोहना अन्सारी, ओमप्रकाश अर्याललगायत थिए । जबराको सम्पत्ति छानबिनका लागि बार एसोसिएसनले पहल नगरेको भन्दै उनीहरु विभाग गुहार्न पुगेका हुन् । ‘नेपाल […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीशकाे परिवारको सम्पत्ति छानबिन गर्ने प्रक्रिया सुरु

काठमाडौं : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको परिवारको सम्पत्ति छानबिन गर्न टोली खटाउने भएको छ।विभागले राणाको परिवारको सम्पत्ति छानबिन गर्न टोली खटाउन तयारी गरेको हो। विभागका सूचना अधिकारी विनोदकुमार दाहालले प्रधानन्यायाधीशको परिवारका सदस्य तथा आफन्तको सम्पत्ति छानबिन गर्ने प्रक्रिया हिजोदेखि नै सुरु भएको जानकारी दिए।‘पदमा रहुञ्जेल राणाको सम्पत्ति छानबिन गर्न मिल्दैन तथा उहाँका परिवारका सदस्य, आफन्तको छानबिन गर्न कुनै बाधा पर्दैन’ दाहालले

प्रधानन्यायाधीश राणाको परिवारको सम्पति छानविन हुने

काठकाडौं, पुष १२ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको परिवारको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले टोली खटाउने भएको छ । विभागले प्रधानन्यायाधीश राणाको परिवारको सम्पत्ति छानबिन गर्न अनुसन्धान अधिकृत तोक्ने तयारी गरेको हो । पदमा रहुञ्जेल राणाको सम्पत्ति छानबिन गर्न नमिल्ने भए पनि उहाँका परिवारका सदस्य, आफन्तको छानबिन गर्न बाधा नपर्ने भएकाले उजुरी परेपछि […]

प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिन गर्न माग गर्दै उजुरी

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको सम्पत्ति छानबिनको माग गर्दै वृहत नागरिक आन्दोलनका अगुवाहरुले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा ज्ञापनपत्र बुझाएका छन्।...

प्रधानन्यायाधीश राणाविरुद्ध नागरिक अभियन्ताद्धारा सम्पत्ति शुद्धीकरणमा उजुरी

काठमाडौं, पुष ११ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सम्पत्ति छानबिन मागसहित नागरिक अभियन्ताहरुले सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिएका छन् । डा. गोविन्द केसीसहितका नागरिक अभियन्ताहरुको एक टोली जबराको सम्पत्ति खोजबिन र अनुसन्धान मागसहित उजुरी लिएर विभागमा पुगेको हो । नागरिक अभियन्ताहरुले विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईसमक्ष छानबीनको माग गर्दै ध्यानाकर्षणपत्र बुझाएका हुन् । टोलीमा डा. गोविन्द […]