प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिन माग गर्दै सम्पत्ति शुद्धीकरणमा नागरिक अगुवा

 न्यायालयलाई दूषित बनाएको आरोप खेप्दै आएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्पत्ति छानबिन गर्न नागरिक तहबाटै आवाज उठेको छ । जबराले अकुत सम्पत्ति आर्जन गरेको केही दलिलसमेत पेस गर्दै नागरिक अगुवाहरूले ललितपुरको पुल्चोकस्थित...