शिक्षा र स्वास्थ्य मन्त्रालयले जनशक्ति उत्पादन गरेको छ : पोखरेल

काठमाडौँ – नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले शिक्षा र स्वास्थ्य मन्त्रालयले जनशक्ति उत्पादन गरिरहेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले शिक्षकका लागि अस्पताल बनाउने काम उचित रहेको जानकारी दिए । ‘शिक्षकका लागि अस्पताल बनाउनु विषय राम्रो हो,’ उनले भने, […]

सम्बन्धित सामग्री

चिकित्सा जनशक्ति उत्पादन र रोजगारीबीच अन्तरसम्बन्ध छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा चिकित्सा जनशक्ति उत्पादन र रोजगारीबीचको अन्तरसम्बन्धका आधारमा अध्ययन गर्न चाहने योग्य विद्यार्थीको आकर्षण तथा देशको स्वास्थ्य सेवा प्रवाह जोडिएको बताउनुभएको छ । चिकित्सा शिक्षा आयोगको १२औँ बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले चिकित्सा शिक्षा जस्तो महत्वपूर्ण र संवेदनशील विषयको नियमन र व्यवस्थापनका लागि गठित यस आयोगबाट निरन्तर सुधारोन्मुख कार्यसम्पादन एवं यस …

ऐन संशोधन गरेर जनशक्ति अभाव हुन दिँदैनौं : मन्त्री बस्नेत

चितवन, २६ भदौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गरेर स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव हुन नदिने बताएका छन् । भरतपुर अस्पतालको आज निरीक्षणपछि उनले ऐन संशोधन नगरी पाँच वर्षभित्रमा स्वास्थ्यका जनशक्ति अभाव हुने बताएका हुन् । मन्त्री बस्नेतले भने, “ऐन संशोधन गरेर ६ महिनाभित्रमा स्वास्थ्यका जनशक्ति उत्पादन हुने गरी काम हुन्छ […]

नर्सिङ शिक्षा : आवश्यक पनि, अवरोध पनि

नेपालको सहरी क्षेत्रमा स्वास्थ्य क्षेत्रको लागि आवश्यक जनशक्ति पर्याप्त छ कि छैन त्यो एउटा विषय छ । ग्रामीण क्षेत्रको लागि भने अहिले पनि स्वास्थ्य क्षेत्रको जनशक्ति पर्याप्त छैन । त्यसैले पनि यो क्षेत्रको लागि दक्ष जनशक्ति उत्पादन मुख्य प्राथामिकता बन्नैपर्छ । तर स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादनको सवालमा गुणस्तर, अवसर र चुनौतीका विषयमा थुप्रै सवालहरु उठ्ने […]

बेरोजगार उत्पादन गर्ने विश्वविद्यालय बन्द गरौँः चन्द्र भण्डारी

काठमाडौँ – नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले नेपालको शिक्षा समायानुकुल नभएको बताएका छन्। बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपालको शिक्षा नीति अरुको लागि उत्पादन गरिदिने थलो भएको तर नेपालका लागि र नेपालीका लागि योग्य जनशक्ति उत्पादन गर्न असक्षम भएको बताए। उनले नेपालको समयानुकुल […]

प्रहरीको स्वास्थ्य शैक्षिक कार्यक्रमले दक्ष जनशक्ति उत्पादन गर्ने

काठमाडाैं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रमले प्रहरीले सञ्चालन गरिरहेका स्वास्थ्य शिक्षा कार्यक्रममा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम तथा ज्येष्ठ प्रहरी अतिथिगृह भवनको उद्घाटन कार्यक्रममा आज उहाँले सर्वसाधारण र नेपाल प्रहरीका बहालवाला तथा अवकासप्राप्त प्रहरी […]

धनगढीको गेटामा यसै वर्षदेखि तीन सय श्ययाको अस्पताल सुरु हुने

सुदूरपश्चिम प्रदेशको धनगढीमा भौतिक संरचना निर्माण सम्पन्न भएको गेटा मेडिकल कलेजमा ३०० श्ययाको अस्पताल यसै वर्षदेखि सञ्चालनमा आउने भएको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका सबै नागरिकमा स्वास्थ्यको पहुँच पुर्याउनुका साथै स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादन गर्ने उद्देश्यले एक दचकअघि गेटा मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेका थिए ।गेटा मेडिकल कलेजको भौतिक संरचना अहिले तयार भएको छ । यसै आर्थिक वर्षमा ३०० श्ययाको अस्पताल सुरु गर्न प्रधानमन्त्रीले स्वास्थ्य र शिक्षा मन्त्रालयलाई य