चिकित्सा शिक्षा स्नातक तहको पुनः प्रवेश परीक्षा गर्न पारामेडिकल विद्यार्थीहरुको माग

मेडिकल विषयमा कोटा संख्याभन्दा धेरै विद्यार्थी उत्तीणर् भएपनि पारामेडिकल विषयमा निर्धारित सिट संख्याभन्दा कम विद्यार्थी उत्तीर्ण भएका थिए। स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन र विद्यार्थीको पढ्ने चाहनामा असर पर्न सक्ने भन्दै पुनः प्रवेश परीक्षा गर्न माग गरिएको आन्दोलनका संयोजक रंगमान मल्लले बताए।

सम्बन्धित सामग्री

चिकित्सा शिक्षा: पीजीको एकीकृत प्रवेश परीक्षा माघ २० देखि २२ गतेसम्म

चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी)को एकीकृत प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको छ। आयोगले प्रवेश परीक्षा माघ २० देखि २२ गतेसम्म लिने गरी परीक्षाको कार्यतालिका सार्वजनिक गरेको हो।

चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) तहको एकीकृत प्रवेश परीक्षा स्थगित

१५ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) तहको एकीकृत प्रवेश परीक्षा स्थगित गरेको छ । आयोगले सोमबार सूचना जारी गर्दै एकीकृत प्रवेश परीक्षा कार्यक्रम स्थगन र अनलाइन आवेदन फारम भर्ने म्याद थप गरिएको जानकारी दिएको छ । आयोगले चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तहका लागि विद्यार्थी छनौट गर्ने एकीकृत प्रवेश परीक्षाका लागि […]

चिकित्सा शिक्षा: एमबीबीएस लगायत स्नातक तहको प्रवेश परीक्षा चैतमा हुने

चिकित्सा शिक्षा आयोगले एमबीबीएस/बीडीएस लगायत चिकित्सा शिक्षाको स्नातक तह तर्फको एकीकृत प्रवेश परीक्षा आगामी चैतमा गर्ने तयारी गरेको छ।

चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा पुन: गराउन माग

पाँच विद्यार्थी सङ्गठनले चिकित्सा शिक्षा आयोगबाट लिइएको मेडिकल र पारामेडिकल प्रवेश परीक्षा पुनः गर्न माग गरेका छन् । बागबजारमा आज नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अखिल (छैटौँ) र समाजवादी विद्यार्थी युनियनको संयुक्त बैठक बसी आयोगद्वारा लिइएको प्रवेश परीक्षामा कोटाभन्दा कम विद्यार्थी मात्र उत्र्तीण गरेको भन्दै पुनः परीक्षाको माग गरेका अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।    “प्रवेश परीक्षाबाट क्षमताभन्दा थोरै विद्यार्थी उत्र्तीण हुँदा विद्यार्थीले मुलुकभित्र अध्ययनको अ...

चिकित्सा शिक्षा: स्नातक तहको प्रवेश परीक्षा आजबाट सुरु

चिकित्सा शिक्षा आयोगले स्नातक तहको प्रवेश परीक्षा आजबाट सुरु हुने भएको छ। आजदेखि १३ गतेसम्म विभिन्न शैक्षिक कार्यक्रमको परीक्षा हुने आयोगले जनाएको छ।