बेरोजगार उत्पादन गर्ने विश्वविद्यालय बन्द गरौँः चन्द्र भण्डारी

काठमाडौँ – नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले नेपालको शिक्षा समायानुकुल नभएको बताएका छन्। बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपालको शिक्षा नीति अरुको लागि उत्पादन गरिदिने थलो भएको तर नेपालका लागि र नेपालीका लागि योग्य जनशक्ति उत्पादन गर्न असक्षम भएको बताए। उनले नेपालको समयानुकुल […]