प्रहरीको स्वास्थ्य शैक्षिक कार्यक्रमले दक्ष जनशक्ति उत्पादन गर्ने

काठमाडाैं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रमले प्रहरीले सञ्चालन गरिरहेका स्वास्थ्य शिक्षा कार्यक्रममा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम तथा ज्येष्ठ प्रहरी अतिथिगृह भवनको उद्घाटन कार्यक्रममा आज उहाँले सर्वसाधारण र नेपाल प्रहरीका बहालवाला तथा अवकासप्राप्त प्रहरी […]

सम्बन्धित सामग्री

‘चिकित्सा जनशक्ति उत्पादनमा स्वास्थ्य विज्ञान संस्थानको योगदान सराहनीय’

प्रधानसेनापति प्रभुराम शर्माले मुलुकको स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले पुर्‍याउँदै आएको योगदान सराहनीय रहेको बताउनुभएको छ ।

नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं, १५ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनुपर्ने बताएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सोमबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्।आगामी दिनमा प्रतिष्ठानले थप प्रगति गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानबाट कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अति पिछडिएका क्षेत्रका जनतालाई प्रत्यक्ष सेवा प्रवाह हुनुका साथै दक्ष जनशक्ति उत्पादन पनि भइरहेको बताए।

आवश्यकता अनुसार जनशक्ति नपाइने हो कि भन्ने चिन्ता बढेको छ: स्वास्थ्यसचिव पोखरेल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने गरी पढाइ हुनुपर्ने बताएका छन्।

आवश्यकता अनुसार जनशक्ति नपाइने हो कि भन्ने चिन्ता बढेको छ: स्वास्थ्यसचिव पोखरेल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने गरी पढाइ हुनुपर्ने बताएका छन्।

नर्सिङ शिक्षा : आवश्यक पनि, अवरोध पनि

नेपालको सहरी क्षेत्रमा स्वास्थ्य क्षेत्रको लागि आवश्यक जनशक्ति पर्याप्त छ कि छैन त्यो एउटा विषय छ । ग्रामीण क्षेत्रको लागि भने अहिले पनि स्वास्थ्य क्षेत्रको जनशक्ति पर्याप्त छैन । त्यसैले पनि यो क्षेत्रको लागि दक्ष जनशक्ति उत्पादन मुख्य प्राथामिकता बन्नैपर्छ । तर स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादनको सवालमा गुणस्तर, अवसर र चुनौतीका विषयमा थुप्रै सवालहरु उठ्ने […]

रोल्पाको परिवर्तन गाउँपालिकामा सुधारको सुरसार

काठमाडौं, १६ साउन । रोल्पाको परिवर्तन गाउँपालिकाले स्वास्थ्य, शिक्षा र कृषिका लागि दक्ष जनशक्ति उत्पादन गर्न एमबीबीएस, बीएस्सी कृषि, पशु चिकित्सा, गणित र विज्ञान विषयमा स्नातक अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरेको छ । त्यसका लागि गाउँपालिकाले वार्षिक ३ करोड बजेट छुट्ट्याएको पनि गाउँपालिका अध्यक्ष सुकबहादुर बुढा मगरले बताए । ‘विकासै भएन भन्ने साँचो होइन । […]

स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवलोकन गर्न प्रदेश प्रमुख कलौनी जुम्लामा

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको अवलोकन गर्न कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनी जुम्ला पुगेका छन्।कर्णालीको दुर्गम क्षेत्रमा सेवा प्रवाह गर्दै आएको प्रतिष्ठाको अवलोकन गर्न उनी शुक्रबार जुम्ला पगेका हुन्। कलौनीले प्रतिष्ठानको अवलोकन पछि आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै प्रतिष्ठानले आफ्नो १० वर्षे कार्यलयमा स्वास्थ्य सेवा विस्तार, दक्ष जनशक्ति उत्पादन, तथा अध्ययन अनुसन्धानका क्षेत्रमा अपेक्षित उपलब्धी गर्न सफल भएको बताए।कोभिड रोकथाम तथा नियन्त्रणदे

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा शैक्षिक कार्यक्रम शुरु

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति एवं बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकमा स्वास्थ्य क्षेत्रको विकासलाई गुणस्तरीय, अनुसन्धानमूलक र दक्ष जनशक्ति उत्पादन गर्ने कार्यका लागि प्रदेश सरकारले नयाँ आयामका साथ शैक्षिक कार्यक्रम संचालन गर्न लागेको बताएका छन् । मुख्यमन्त्री पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बाग्मती प्रदेश, हेटौँडाद्वारा आज आयोजित शैक्षिक कार्यक्रम शुभारम्भ […]

डाक्टरकै अक्सिजन उद्योग हुँदा सरकारीमा बनेन प्लान्ट

३१ वैशाख, पोखरा । पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई २०७२ सालमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गरियो । स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन, अनुसन्धान र दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापित प्रतिष्ठानको पहिलो उपकुलपति प्रा. डा. बुद्धिबहादुर थापा बने । प्रतिष्ठानले २०७३ सालमा बनाएको एक्सन प्लानमा दुई सय सिलिन्डर अक्सिजन उत्पादन हुने गरी प्लान्ट बनाउने उल्लेख […]

के गर्दै छ नेपाल स्वास्थ्य व्यवसायी परिषद्?

सरकारले दक्ष जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाहरुको गुणस्तर नियमन गर्नका लागि नेपाल स्वास्थ्य व्यवसायी परिषद् स्थापना गर्यों। नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन २०५३ बमोजिम...