काठमाडाैँ- नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले शिक्षा र स्वास्थ्य मन्त्रालयले जनशक्ति उत्पादन गरिरहेको दावी गरेका छन्। प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले यस्ताे दावी गरेका हुन्। सांसद पाेखरेलले शिक्षकलाई अस्पताल बनाउने काम उचित रहेको जानकारी दिए। उनले भने, ‘शिक्षकका लागि अस्पताल बनाउनु […]