नर्सिङ शिक्षा : आवश्यक पनि, अवरोध पनि

नेपालको सहरी क्षेत्रमा स्वास्थ्य क्षेत्रको लागि आवश्यक जनशक्ति पर्याप्त छ कि छैन त्यो एउटा विषय छ । ग्रामीण क्षेत्रको लागि भने अहिले पनि स्वास्थ्य क्षेत्रको जनशक्ति पर्याप्त छैन । त्यसैले पनि यो क्षेत्रको लागि दक्ष जनशक्ति उत्पादन मुख्य प्राथामिकता बन्नैपर्छ । तर स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादनको सवालमा गुणस्तर, अवसर र चुनौतीका विषयमा थुप्रै सवालहरु उठ्ने […]