दक्षिण अफ्रिकाको वेस्टर्न केपमा बाढीका कारण २ जनाको मृत्यु

दक्षिण अफ्रिकाको पश्चिमी केप प्रान्तमा भर्खरै आएको बाढीका कारण दुई जनाको मृत्यु भएको छ। बाढिबाट स्थानीय कृषिमा एक अर्ब र्यान्ड (लगभग ५४.५ मिलियन अमेरिकी डलर) क्षति पुग्न सक्ने आँकलन गरिएको छ।स्थानीय  सञ्चार माध्यमका  अनुसार पश्चिमी केप सरकारले प्रारम्भिक बाढी क्षतिको आँकलन गर्दै प्रान्तको कृषि क्षेत्रको लागि ७५० मिलियन र  १ बिलियन रेन्डको बीचमा हुने अनुमान गरेको छ।  यद्यपि प्रान्तीय सरकारका प्रमुख वेस्टर्न केपका प्रिमियर एलन विन्डेले हालै आएको बाढीबाट भएको क्षतिको विवरण संकलन

सम्बन्धित सामग्री

दक्षिण अफ्रिकाको वेस्टर्न केपमा बाढीका कारण २ जनाको मृत्यु - NepaliPatra

एजेन्सी । दक्षिण अफ्रिकाको पश्चिमी केप प्रान्तमा भर्खरै आएको बाढीका कारण दुई जनाको मृत्यु भएको छ । बाढिबाट स्थानीय कृषिमा एक अर्ब र्यान्ड (लगभग ५४.५ मिलियन अमेरिकी डलर) क्षति पुग्न सक्ने आँकलन गरिएको छ। स्थानीय सञ्चार माध्यमका अनुसार पश्चिमी केप सरकारले प्रारम्भिक बाढी क्षतिको आँकलन गर्दै प्रान्तको कृषि क्षेत्रको लागि ७५० मिलियन र १ बिलियन […]

बंगलादेशमा अविरल वर्षाका कारण आएको बाढीमा परी १ सय २ जनाको मृत्यु

काठमाडौँ- बंगलादेशमा केही दिनदेखिको निरन्तर वर्षाका कारण आएको बाढीमा परी १ सय २ जनाको मृत्यु भएको छ । बंगलादेशी अधिकारीहरुले दिएको जानकारीअनुसार मुलुकका ६४ जिल्ला बाढीका कारण प्रभावित भएका छन् । ती जिल्लामा १०२ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार मे १७ देखि जुन २८ सम्म बंगलादेशमा देशव्यापी रुपमा वर्षा भएको थियो । कतिपय […]

क्युबामा बाढीका कारण २ जनाको मृत्यु, हजारौँ विस्थापित

काठमाडौँ- क्यारिबियन सागरमा अवस्थित मुलुक क्युबामा आँधीपछि अविरल वर्षासँगै आएको बाढीका कारण २ जनाको मृत्यु भएको छ । आगाथा नामक आँधीका कारण क्युबामा ८ इन्चसम्म पानी परेको बीबीसीले जनाएको छ । राजधानी हवानासहित मुलुकको पश्चिम तथा मध्य क्षेत्र सबैभन्दा धेरै प्रभावित रहेको जनाइएको छ । हवानाबाट २ हजारभन्दा धेरै मानिसहरुलाई उद्धार गरिएको छ । यसबाहेक […]

अष्ट्रेलियामा बाढीका कारण २ जनाको मृत्यु

काठमाडौं । अष्ट्रेलियामा भिषण वर्षासँगै आएको बाढीका कारण २ जनाको मृत्यु भएको छ । बाढीले अस्ट्रेलियाको पूर्वी क्षेत्रको जनजीवन प्रभावित भएको छ । बाढी कारण सिड्नीका दशौँ हजार बासिन्दालाई घर खाली गरेर सुरक्षित स्थानमा जान अपील गरिएको छ । बाढीको जोखिम सिड्नी केन्द्रित भएको भन्दै त्यहाँका सर्वसाधारणलाई सचेत तुल्याइएको हो । पछिल्लो १५ दिनमा अष्ट्रेलियाको […]

https://www.onlinekhabar.com/2020/07/880311

२५ असार, काठमाडौं । सिन्धुपाल्चोकमा अत्यधिक वर्षापछि आएको बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् । बाढीका कारण ५ जना गम्भीर घाइते भएका छन् । बाढीले २० भन्दा बढी घर …

प्रदेश २ सरकारले बाढीपहिरोबाट मृत्यु भएका परिवारलाई तत्काल ५० हजार दिने

२० आसार, जनकपुरधाम । प्रदेश २ को सरकारले बाढीपहिरोबाट मृत्यु भएका मृतकका परिवारलाई तत्काल ५० हजार नगद सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीस्तरीय बैठकले ५० हजार नगद सहयोग उपलब्ध गराउने निर्णय गरेको हो । केही दिन यताको लगातारको वर्षाले आएको बाढीका कारण प्रदेश २ मा २ जनाको मृत्यु …

प्रदेश २ सरकारले बाढीपहिरोका मृतक परिवारलाई तत्काल ५० हजार दिने

धनुषा – बाढी पहिरोबाट मृत्यु हुने प्रत्येक मृतक परिवारलाई प्रदेश नम्बर २ को सरकारले तत्काल ५० हजार  रुपैयाँ नगद सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।  केही दिन यताको लगातारको वर्षाले आएको बाढीका कारण प्रदेश नम्बर २ मा हालसम्म २ जनाको मृत्यु भएपछि मुख्यमन्त्री राहत कोषबाट तत्कालका लागि रकम उपलब्ध गराउने निर्णय...

बर्दियामा बबईको बबण्डर, २ को मृत्यु, ११ हजार घरमा क्षति, हजारौं विस्थापित

सौगात श्रेष्ठ- बर्दिया : केही दिनदेखि परेको अविरल वर्षासँगै बबई नदी र आसपासका खोलाहरुमा आएको भीषण बाढीका कारण बर्दियामा २ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्। आइतबार दिउँसो घर फर्कंदै गर्दा खोला तर्ने क्रममा ठाकुरबाबा नगरपालिका-५ खुनपुरका ६० वर्षीय गोविन्द थारुको खोलामा डुबेर र बाढीका कारण घरको भित्...

बाढीले बगाउँदा झापामा २ को मृत्यु ८ वेपत्ता, ११ सय परिवार विस्थापित

झापामा बाढीका कारण २ जनाको मृत्यु भएको छ भने ११ सय ११ परिवार विस्थापित बनेका छन्। यस्तै बाढीमा ८ जना बेपत्ता छन्।