काठमाडौँ- क्यारिबियन सागरमा अवस्थित मुलुक क्युबामा आँधीपछि अविरल वर्षासँगै आएको बाढीका कारण २ जनाको मृत्यु भएको छ । आगाथा नामक आँधीका कारण क्युबामा ८ इन्चसम्म पानी परेको बीबीसीले जनाएको छ । राजधानी हवानासहित मुलुकको पश्चिम तथा मध्य क्षेत्र सबैभन्दा धेरै प्रभावित रहेको जनाइएको छ । हवानाबाट २ हजारभन्दा धेरै मानिसहरुलाई उद्धार गरिएको छ । यसबाहेक […]