धनुषा – बाढी पहिरोबाट मृत्यु हुने प्रत्येक मृतक परिवारलाई प्रदेश नम्बर २ को सरकारले तत्काल ५० हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
केही दिन यताको लगातारको वर्षाले आएको बाढीका कारण प्रदेश नम्बर २ मा हालसम्म २ जनाको मृत्यु भएपछि मुख्यमन्त्री राहत कोषबाट तत्कालका लागि रकम उपलब्ध गराउने निर्णय...