२० आसार, जनकपुरधाम । प्रदेश २ को सरकारले बाढीपहिरोबाट मृत्यु भएका मृतकका परिवारलाई तत्काल ५० हजार नगद सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीस्तरीय बैठकले ५० हजार नगद सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।
केही दिन यताको लगातारको वर्षाले आएको बाढीका कारण प्रदेश २ मा २ जनाको मृत्यु …