बाढीले बगाउँदा झापामा २ को मृत्यु ८ वेपत्ता, ११ सय परिवार विस्थापित

झापामा बाढीका कारण २ जनाको मृत्यु भएको छ भने ११ सय ११ परिवार विस्थापित बनेका छन्। यस्तै बाढीमा ८ जना बेपत्ता छन्।

सम्बन्धित सामग्री

बाढीले भजनीका आधा दर्जन परिवार विस्थापित, हुलाकी सडक जोखिममा

कैलाली । गत वर्ष १४ साउनमा आएको बाढीले भजनी नगरपालिकामा ठूलो क्षति गर्यो । बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको थियो भने भजनी नगरपालिका–५ लालबोझीस्थित हुलाकी सडकमा क्षति गरेको थियो । बाढी गएको १७ दिन पछि सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट दलबलसहित निरीक्षणमा गर्न त्यहाँ पुगे । हुलाकी सडकमा बाढीले क्षति गर्नसक्ने र बस्ती नै जोखिममा […]

डुब्यो मेलम्ची तटीय क्षेत्र : सयभन्दा बढी परिवार विस्थापित

पानीका कारण सधैं चर्चामा आइरहने मेलम्ची यसपालि पानीकै कारण अकल्पनीय त्रासदीमा परेको छ । मेलम्ची नदीमा मंगलबार राति आएको बाढी बस्तीमा पस्दा दर्जनौं मानिस बेघर भएका छन् । बाढीले बगाउँदा हालसम्म एक जनाको मृत्यु भएको छ । सात जना बेपत्ता छन् ।