काठमाडौं । अष्ट्रेलियामा भिषण वर्षासँगै आएको बाढीका कारण २ जनाको मृत्यु भएको छ । बाढीले अस्ट्रेलियाको पूर्वी क्षेत्रको जनजीवन प्रभावित भएको छ । बाढी कारण सिड्नीका दशौँ हजार बासिन्दालाई घर खाली गरेर सुरक्षित स्थानमा जान अपील गरिएको छ । बाढीको जोखिम सिड्नी केन्द्रित भएको भन्दै त्यहाँका सर्वसाधारणलाई सचेत तुल्याइएको हो । पछिल्लो १५ दिनमा अष्ट्रेलियाको […]