काठमाडौं, (नेस) । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवादका कारण हिजो मंगलबार गर्ने भनिएको वडा अधिवेशन १३ जिल्लामा हुन सकेन । वडा अधिवेशन नहुँदा असोज ९ गते गर्ने भनिएको गाउँ/नगर अधिवेशन पनि प्रभावित भएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले नेपाल समाचारपत्रलाई दिनुभएको जानकारीअनुसार प्रदेश–२ को आठ जिल्लासहित कैलाली, सुर्खेत, डोल्पा, रसुवा र बाँकेको […]