मुगु : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक हप्तासम्म जिल्लाबाट कोरोना परीक्षणका लागि स्वाब नपठाउन भनेको छ।
कर्णाली प्रदेशका जिल्लामा पछिल्लो समय कोरोना भाइरस संक्रमित संख्या बढ्दै गएपछि प्रतिष्ठानमा परीक्षणका लागि स्वाब लाइनमा राख्नुपर्ने अवस्था आएको छ। तत्कालका लागि एक हप्तासम्म अरू स्वाब नपठाउन जिल्लास्थित स्वा...