गण्डकी प्रदेशः पौडेलको गढमा देउवा हावी

गण्डकी प्रदेश कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको गढ मानिन्छ। पौडेलको मात्र होईन महामन्त्री शशांक कोइरालाको पनि उत्तिकै प्रभाव भएको प्रदेश गण्डकी हो। तर, पछिल्लो क्रममा सभापति शेरबहादुर देउवा समूहको प्रभाव गण्डकीमा बढ्दो क्रममा रहेको छ।...

सम्बन्धित सामग्री

देवेन्द्र पौडेलको समीक्षा : अब जनतातिर नफर्के पार्टी रहँदैन

३ भदौ, पोखरा । नेकपा माओवादी केन्द्रका सचिव तथा गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले जनतातिर नफर्केकै कारण पार्टी निरन्तर ओरालो लागेको बताएका छन् । आइतबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उनले सरकारकै नेतृत्व गरेको भए पनि अब जनतातिर नफर्किने हो भने पार्टीको जीवन नरहने धारणा राखेका छन् । यही निष्कर्षसहित गत साउन २१ गते सकिएको केन्द्रीय […]

सुन चोरीको भिडियो फुटेजले एमालेका दीपक पौडेलको मेयरको टिकट खोसियो

काठमाडौं, १२ वैशाख । सुन चोरीको भिडियो फुटेजले पोखरा महानगरपालिकामा एमालेले मेयरको टिकट दिएका दीपक पौडेलको मेयरको टिकट खोसिएको छ । सामाजिक सञ्जालमा भिडियो बाहिरीएपछि उनलाई एमालेले उम्मेदवार नबनाउने निर्णय गरेको हो । पार्टीले मेयरका लागि उम्मेदवार कृष्ण थापालाई बनाउने निर्णय गरेको छ । थापा गण्डकी प्रदेश सांसद हुन् । उनी २०५४ को निर्वाचनमा पोखरा […]

गठबन्धनलाई चुनावसम्म लैजानुपर्छ : रामचन्द्र पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले  वर्तमान गठबन्धनलाई चुनावसम्म लैजानुपर्ने बताएका छन् । पोखरामा काँग्रेस गण्डकी प्रदेश कार्यालयको उद्घाटनमा पौडेलले काँग्रेससँग ३० प्रतिशत मात्र मत भएको बताए ।काँग्रेसभन्दा बाहिर रहेका ७० प्रतिशत मत एकै ठाँउमा गएमा के हुन्छ भन्नेमा पौडेलको प्रश्न छ ।उनले संविधानमा नै अनुसार पनि कुनै पार्टीले एकल बहुमत जुटाउन नसक्ने भएकाले भविष्यमा सरकार बनाउने शक्तिहरुले चुनावमा नै गठबन्धन बनाउन आवश्यक रहेको बताए । उनले भने, ‘संविधानमा भएको समावेशी व्यवस्

रामचन्द्र पौडेलको गृह प्रदेशबाट ४८० जना महाधिवेशन प्रतिनिधि (नामावलीसहित)

नेपाली काँग्रेसको १४ औं महाधिवेशन शुक्रबारदेखि राजधानीमा सुरु हुँदैछ । महाधिवेशनमा गण्डकी प्रदेशबाट ४८० महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । गण्डकी प्रदेश काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह प्रदेश हो भने सो प्रदेशको सभापतिमा पनि पौडेल पक्षले नै बाजी मारेको थियो । तुलनात्मक रुपमा सो प्रदेशबाट आउने महाधिवेशन प्रतिनिधिमा पनि पौडेल पक्षमै हावी रहेको बताइन्छ ।काँग्रेस निर्वाचन समितिले सार्वजनिक गरेको प्रतिनिधिहरुको प्रारम्भिक नामावलीअनुसार गोरखाबाट ५३, मनाङबाट २७, लमजुङबाट २८, कास्कीबाट ८०, त

काँग्रेस अधिवेशन : गण्डकी प्रदेशमा पौडेल पक्षको बर्चस्व

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको प्यानलबाट उम्मेदवार बनेका शर्मा ८४ मतान्तरले विजयी भएका हुन । गण्डकी प्रदेशमा संस्थापन पक्षले एक उपसभापति मात्र हात पार्दा सभापतिसहित अन्य पदाधिकारीमा पौडेलले पक्षले विजय हासिल गरेको छ ।सभापति पदमा संस्थापनका अर्जुनप्रसाद जोशीले ५२८ मत ल्याउँदा शर्मा ६१२ मत ल्याउँदै विजयी भएका हुन् । संस्थापन पक्षले एकल उमेदवारका रुपमा केन्द्रीय सदस्यसमेत रहेका जोशीलाई उभ्याए

काँग्रेस गण्डकी प्रदेशः कस्को कति शक्ति

काठमाडौं, १७ मंसिर । नेपाली काँग्रेस गण्डकी प्रदेश वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहक्षेत्र हो । महामन्त्री डा. सशांक कोइराला पनि यही क्षेत्रबाट निर्वाचित सांसद हुन् । यसकारण पनि गण्डकी प्रदेशको चुनावमा चासो बढेको छ । गण्डकी प्रदेशमा ११ जिल्ला छन् । १८ प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको गण्डकीमा संस्थापन पक्षले सिटौला र निधिनिकट समेतको जोड्दा […]

काँग्रेस महाधिवेशन : गण्डकी प्रदेश सभापतिमा रघुनाथ पौडेलको उम्मेदवारी घोषणा

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत गण्डकी प्रदेश सभापतिमा रघुनाथ पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । पोखरामा आइतबार पत्रकार सम्मेलन गरी पौडेलले पार्टी भित्रका विकृति र विसङ्गति हटाइ पार्टीलाई सुदृढ बनाउन सभापति पदमा उम्मेदवारी दिने योजना बनाएको बताए । उनले काँग्रेसका कार्यकर्तालाई पार्टीको जिम्मेवारीमा व्यस्त राख्दै क्षमता अनुरूपको जिम्मेवारी दिने योजना सहित आफूले लागेको पनि बताए । नेता पौडेलले विधि र पद्धतिमा पार्टी नचलेकाले त्यसलाई योजनाबद्ध प्रक्रियागतरुपमा चलाउनका लागि प्रदेशको

सांसद श्रेष्ठले दिए ड्युटीमा खटिएका प्रहरीलाई धम्की

गोरखा : गण्डकी प्रदेश सभाका सांसद मेखलाल श्रेष्ठले ड्युटीमा खटिएका प्रहरीलाई धम्की दिएका छन्। सांसद श्रेष्ठले शनिबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेलको निवास अगाडि ड्युटिमा खटिएका वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक  श्याम थापामगर माथि कांग्रेसका सांसद श्रेष्ठले हिसाव किताव हुन्छ भन्दै धम्की दिएका हुन्।कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, राजमो र स्वतन्त्र सांसद राजिव गुरुङ सहितका सांसद प्रदेश प्रमुखको निवास अगाडि धर्नामा बसेको बेला सांसद श्रेष्ठ र प्रहरीबीच भनाभन भएको थिय