भेट्रान्स टेबुलटेनिस प्रतियोगिता : ४० वर्षमाथि थापा र ५० वर्षतर्फ वज्राचार्यले जिते उपाधि

५० प्लस मिक्स डबल्समा ललितपुरका सुब्बा र पौडेलको जोडी प्रथम   गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा बिहीवारदेखि पोखरामा सुरु भएको गण्डकी प्रदेश खुल्ला भेट्रान्स टेबुलटेनिस प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ...