काँग्रेस गण्डकी प्रदेशः कस्को कति शक्ति

काठमाडौं, १७ मंसिर । नेपाली काँग्रेस गण्डकी प्रदेश वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहक्षेत्र हो । महामन्त्री डा. सशांक कोइराला पनि यही क्षेत्रबाट निर्वाचित सांसद हुन् । यसकारण पनि गण्डकी प्रदेशको चुनावमा चासो बढेको छ । गण्डकी प्रदेशमा ११ जिल्ला छन् । १८ प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको गण्डकीमा संस्थापन पक्षले सिटौला र निधिनिकट समेतको जोड्दा […]

सम्बन्धित सामग्री

गण्डकी प्रदेश सरकार १० बैशाखसम्म परिवर्तन हुन्छ : काँग्रेस नेता पाण्डे

नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले आगामी बैशाख १० सम्म प्रदेश सरकार परिवर्तन हुने बताएका छन् । बागलुङ कांग्रेसले निर्माण गर्न लागेको विपी स्मृति भवनको शिलन्यास कार्यक्रममा...

वृद्धि गरिएको कर फिर्ता लिन गण्डकी काँग्रेसको माग

काठमाडौँ । गण्डकी प्रदेश सरकारबाट बढाइएको कर वृद्धि तत्काल खारेज गर्नका लागि नेपाली काँग्रेस गण्डकी प्रदेश समितिले माग गरेको छ। पार्टीको प्रदेश कार्य सम्पादन समितिको शनिबारको बैठकले जनतालाई नै सास्ती दिने गरी भएको निर्णयलाई तुरुन्त बदर गरी गत वर्षको करलाई यथावत् गर्नका लागि सरकारको ध्यानाकर्षण गराइएको बैठक पछि पार्टी प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)ले बताए। गण्डकी […]

गठबन्धन राष्ट्रिय आवश्यकता : रामचन्द्र पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जन भावनालाई आत्मसात गर्दै क्रियाशील बन्न नवनिर्वाचित स्थानीय तहका पदाधिकारीलाई आग्रह गरेका छन् । नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिद्वारा काँग्रेसका तर्फबाट नवनिर्वाचित प्रमुख तथा उपप्रमुखको सम्मानमा आज यहाँ आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले  जनताले दिएको जिम्मेवारीलाई इमानदारिताका साथ पूरा गर्न आग्रह गरे ।गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउँदै नेता पौडेलले लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासनका लागि गठबन्ध

समृद्धि र विकासका लागि काँग्रेस गण्डकी प्रदेशको संकल्प सार्वजनिक

नेपाली काँग्रेस गण्डकी प्रदेश समितिले प्रदेशमा शान्ति, स्थिरता र समृद्धि हासिल गर्नका लागि गण्डकी प्रदेशको सङ्कल्प सार्वजनिक गरेको छ । काँग्रेस गण्डकी प्रदेश समितिको कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमबीच काँग्रेसका केन्द्रीय सदस्य एवम् मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा लगायतले सामूहिकरुपमा सङ्कल्प पत्र सार्वजनिक गरेका हुन् ।काँग्रेसले सङ्कल्पमा पाँच वर्षका लागि विभिन्न ३० वटा प्रतिबद्धता व्यक्त गरेको छ भने १० वर्षका लागि १० प्रतिबद्धता व्यक

काँग्रेस गण्डकी सभापतिमा पौडेल समूहका शुक्रराज शर्मा निर्वाचित

नेपाली काँग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका छन्। आइतबार बिहान सकिएको मतगणनाअनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शर्मा सभापति पदमा निर्वाचित भएका हुन्। शर्माका निकटतम प्रतिद्वन्द्वी  सभापति शेरबहादुर देउवा समूहका अर्जुन जोशी पराजित भएका छन्।  १ हजार १४६ मत खसेकोमा शर्माले ६ सय १२ मत आएर काँग्रेसको पहिलो गण्डकी प्रदेश सभापति बन्न सफल भएका हुन् । काँग्रेस केन्द्रीय सदस्य जोशीले ५ सय २८ मत ल्याउँदा शर्मासँग पराजित भएका छन् ।  उपसभापतिमा देउवा पक

काँग्रेस गण्डकी प्रदेशमा शुक्रराज शर्मा विजयी

पोखरा, १९ मंसिर । नेपाली काँग्रेस गण्डकी प्रदेशमा शुक्रराज शर्मा विजयी भएका छन् । उनले अर्जुनप्रसाद जोशीलाई पराजित गरेका हुन् । यसको औपचारिक घोषणा हुन बाँकी छ । शर्मा संस्थापन इतर पक्षका हुन् । उनी कास्कीका पाका नेता हुन् । संगठनमा राम्रो अनुभव भएकाले शर्मालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवार बनाएको थियो । गण्डकी प्रदेश […]

गण्डकी प्रदेश अपडेटः  ४०० मत गन्दा पौडेल समूहका शर्माको अग्रता

नेपाली काँग्रेस गण्डकी प्रदेशको नेतृत्व चयनका लागि भएको मतगणना जारी छ । खसेको  ११४६ मत मध्ये ४०० मत गणना हुँदा सभापतिका प्रत्यासी पौडेल पक्षका शुक्रराज शर्माले २०४ र देउवा पक्षका अर्जुन प्रसाद जोशीले  १९६ मत पाएका छन् । गण्डकी प्रदेशको मतगणना शनिबार राति आठ बजेदेखि मतगणना सुरु गरिएको थियो । मतगणनाका सवै प्रक्रिया पूरा गरेर प्रदेश सभापतिसहितका पदाधिकारीको मतगणना शुरु गरिएको कास्की कांग्रेसका निवर्तमान सभापति एवं निर्वाचन संयोजक कृष्ण केसीले जानकारी दिए । उनले निर्वाचन साँझ ५ ब

गण्डकी प्रदेश अपडेट :  २०० मत गन्दा शुक्रराजको अग्रता

नेपाली काँग्रेस गण्डकी प्रदेशको नेतृत्व चयनका लागि भएको मतगणनाको प्रारम्भिक मत परिणाम प्राप्त भएको छ । खसेको  ११४६ मत मध्ये २०० मत गणना हुँदा सभापतिका प्रत्यासी शुक्रराज शर्माले १०६ र अर्जुनप्रसाद जोशीले ९५  मत पाएका छन् । गण्डकी प्रदेशको मतगणना शनिबार राति आठ बजेदेखि मतगणना सुरु गरिएको थियो । मतगणनाका सवै प्रक्रिया पूरा गरेर प्रदेश सभापतिसहितका पदाधिकारीको मतगणना शुरु गरिएको कास्की कांग्रेसका निवर्तमान सभापति एवं निर्वाचन संयोजक कृष्ण केसीले जानकारी दिए । उनले निर्वाचन साँझ

गण्डकी प्रदेश अपडेट : १५० मत गन्दा कसले कति मत पाए ?

नेपाली काँग्रेस गण्डकी प्रदेशको नेतृत्व चयनका लागि भएको मतगणनाको प्रारम्भिक मत परिणाम प्राप्त भएको छ । खसेको  ११४६ मत मध्ये १५० मत गणना हुँदा सभापतिका प्रत्यासी शुक्रराज शर्माले ७७ र अर्जुनप्रसाद जोशीले ७३  मत पाएका छन् । गण्डकी प्रदेशको मतगणना शनिबार राति आठ बजेदेखि मतगणना सुरु गरिएको थियो ।  मतगणनाका सबै प्रक्रिया पूरा गरेर प्रदेश सभापतिसहितका पदाधिकारीको मतगणना शुरु गरिएको कास्की कांग्रेसका निवर्तमान सभापति एवं निर्वाचन संयोजक कृष्ण केसीले जानकारी दिए । उनले निर्

गण्डकी प्रदेश अपडेट : १०० मत गन्दा कसले कति मत पाए ?

नेपाली काँग्रेस गण्डकी प्रदेशको नेतृत्व चयनका लागि भएको मतगणनाको प्रारम्भिक मत परिणाम प्राप्त भएको छ ।  खसेको  ११४६ मत मध्ये १०० मत गणना हुँदा अध्यक्षका प्रत्यासी शुक्रराज शर्माले ५० र अर्जुन प्रसाद जोशीले पनि ५० नै मत पाएका छन् । गण्डकी प्रदेशको मतगणना शनिबार राति आठ बजेदेखि मतगणना सुरु गरिएको थियो ।  मतगणनाका सवै प्रक्रिया पूरा गरेर प्रदेश सभापतिसहितका पदाधिकारीको मतगणना शुरु गरिएको कास्की कांग्रेसका निवर्तमान सभापति एवं निर्वाचन संयोजक कृष्ण केसीले जानकारी दिए ।