काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड माधव समूहले सरकारविरुद्ध थप संघर्षका कार्यक्रम सार्वजनिक गर्दैछ। सोमवार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयबाट केन्द्रीय संघर्ष समितिले थप संघर्षका कार्यक्रम सार्वजनिक गर्न लागेको बताइएको छ।
पुस ५ मा प्रतिनिधि सभा विघटन भएसँगै सडकमा ओर्लेको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले विभिन्न चरणको आन्दोलन गरिसकेको…