नेकपा प्रचण्ड पक्षद्वारा संघर्षका कार्यक्रम सार्वजनिक

आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा विघटनविरुद्ध थप सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ । नेकपाको केन्द्रीय संघर्ष समितिले यही माघ २८ गतेसम्म विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।कार्यक्रमअनुसार यही माघ २८ गते काठमाडौँमा विरोध प्रदर्शन र विशालसभा आयोजना गरिएको छ । यस्तै माघ २६ गते देशव्यापी मसाल जुलुस, माघ २२ गत काठमाडौँमा युवा […]

सम्बन्धित सामग्री

प्रचण्ड सरकार : १४ महिनामा तीनवटा ‘साझा न्यूनतम कार्यक्रम’, छैन भिन्नता

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले मंगलबार तेस्रोपटक ‘प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’ ल्याएको छ। १५ महिनामा तीनपटक गठबन्धन फेरबदल गरेको प्रचण्ड सरकारले १४ महिनामै तीनवटा साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको हो।गत वर्षको आमनिर्वाचनपछि बनेको नेकपा एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको गठबन्धन सरकारले पहिलोपटक २५ पुस २०७९ मा ‘नीतिगत प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’ ल्याएको थियो

निरीह भएर बस्दिनँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू निरीह भएर नबस्ने बताएका छन् । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै प्रचण्डले प्रधानमन्त्री निरीह हुने कुरा संविधानमा परिकल्पना नगरिएको समेत उल्लेख गरे । सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन भएसँगै प्रधानमन्त्रीको शक्ति र भूमिकाबारे चासो बढिरहेका बेला प्रचण्डको यस्तो अभिव्यक्ति आएको […]

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो। प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सरकारका मन्त्री, मन्त्रालयका सचिवहरूको उपस्थितिमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गरेका हुन्।

माओवादी महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन

काठमाडौं : नेकपा माओवादी केन्द्रको निर्वाचन आयोगले संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। उम्मेदवारको मनोनयनलगायत कार्यक्रम सार्वजनिक गरेको आयोगले बन्दसत्रको प्रस्तावअनुसार हिजोका सबै कार्यक्रम स्थगन गरेको थियो।सर्वसहमतिमा नेतृत्व चयनका लागि प्रयास भइरहेको जानकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बन्दसत्रमा जानकारी गराएपछि थप कार्यक्रम आज दिउँसो १ बजेसम्मका लागि स्थगित भएको थियो।आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठका अनुसार संशोधित निर्वाचन कार्यक्रमअनुसार आज २ बज

नेकपा प्रचण्ड-नेपाल पक्षद्वारा चौथो चरणको संघर्षका कार्यक्रम सार्वजनिक

नेकपा प्रचण्ड-नेपाल पक्षले चौथो चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रतिगमन विरोधी संघर्षका चौथो चरणका कार्यक्रम सार्वजनिक गरिएको हो ।

संघर्षका थप कार्यक्रम सार्वजनिक गर्दै प्रचण्ड माधवको नेकपा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड माधव समूहले सरकारविरुद्ध थप संघर्षका कार्यक्रम सार्वजनिक गर्दैछ। सोमवार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयबाट केन्द्रीय संघर्ष समितिले थप संघर्षका कार्यक्रम सार्वजनिक गर्न लागेको बताइएको छ। पुस ५ मा प्रतिनिधि सभा विघटन भएसँगै सडकमा ओर्लेको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले विभिन्न चरणको आन्दोलन गरिसकेको…

प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक बसिरहेको छ ।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा शुक्रवार बैठक बसिरहेको हो ।  बैठकमा प्रतिनिधि सभा विघटनविरुद्ध दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नेबारे छलफल भइरहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । प्रचण्ड–नेपाल समूहले संयुक्त आन्दोलनका लागि कांग्रेस सभापति शेरबहादुर देउवासँग आग्रह गरेपनि कांग्रेसले सहमति नजनाएपछि एक्लै आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।...

नेकपा संसदीय दलको नेतामा महतो निर्विरोध चयन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) २ नम्बर प्रदेश संसदीय दलको नेतामा शत्रुघन महतो निर्विरोध चयन भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता सत्यनारायण मण्डलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएपछि दल नेता चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको थियो । निर्वाचन कार्यक्रम अन्तर्गत मंगलवार दिउँसो २ बजेसम्म मनोनयन दर्ता र २ः४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय निर्धारण गरिएकोमा महतोको एकल उम्मेदवारी परेकाले निर्विरोध चयन गरिएको निर्वाचन संयोजक जगतप्रसाद यादवले बताए । प्रचण्ड–नेपाल पक्षको...

केपी ओलीविरुद्ध किन बनेन कांग्रेस र नेकपाको मोर्चा ?

२० पुस, काठमाडौं । संसद् विघटनविरूद्ध १५ पुसमै दोस्रो चरणको आन्दोलन घोषणा गर्ने जानकारी दिएको नेकपा (प्रचण्ड–माधव समूह) ले शनिबार एक महिना लामो संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेससँग तालमेल गरेर आन्दोलन गर्ने भनिएको थियो, तर मोर्चाबन्दी सम्भव भएन । आखिर, किन ? पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल कांग्रेसलगायत अन्य दलहरुसँग छलफल गरेर […]