प्रचण्ड नेतृत्वको सरकार स्थायी र स्थीर, अध्यक्ष ओलीले भने– सरकारलाई करिव १८० सांसदको समर्थन

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार स्थायी र स्थिर सरकार भएको दाबी गरेका छन्। आज सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकारलाई संसदमा करिव १८० सांसदको समर्थन रहेको बताए। सरकारलाई एमालेको सम्पूर्ण साथ र सहयोग रहेको पनि उनले जनाए। सरकारको स्थिरताको विषयमा शंका नगर्न उनले आग्रह गरेका थिए।

सम्बन्धित सामग्री

प्रचण्ड नेतृत्वको सरकार पुनर्गठन हुने, मन्त्रीमा सबै नयाँ अनुहार आउने

काठमाडौं, २० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रीहरुको काम कारबाहीबाट सन्तुष्ट छैनन् । गत बिहीबार सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०८०/०८१ को सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुको कामबाट सन्तोष लिन सकिने ठाउँ नदेखिएको बताए । उनले सरकार जोवन धान्ने र काल पर्खिनेजस्तो हुन नहुने बताए । […]

प्रभु साहको प्रश्न, ‘प्रचण्ड नेतृत्वको सरकार कुन बर्गको हो ?’

विरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले किसान मजदुरको रगत पसिनाबाट नेता बनेकाहरु आजको दिनमा भगौडा दलाल पूँजीपति बर्गका लागि काम गरिरहेको बताएका छन् । महान जनयुद्ध दिवसको विशेष अवसरमा विरगंजमा आज आजपाद्धारा आयोजित “दलतन्त्रको उपहार ः नेपालीहरु विदेशमा मर्ने र विदेशीहरु नेपालमा काम गर्ने” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै […] The post प्रभु साहको प्रश्न, ‘प्रचण्ड नेतृत्वको सरकार कुन बर्गको हो ?’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमाले सांसद राई भन्छन् ‘प्रचण्ड नेतृत्वको सरकार ढाल्दैछौं’ (भिडियोसहित)

काठमाडौं, १ साउन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले आफूहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्ने प्रयत्नमा रहेको खुलासा गरेका छन् । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्डले मुलुकको नेतृत्व गर्न नसक्ने निष्कर्षसहित नयाँ सरकार बनाउन पहल भइरहेको खुलासा गरेका […]

प्रचण्ड नेतृत्वको सरकार अहिले परिवर्तन नहुने महामन्त्री थापाको दाबी

काठमाडौं, ३० असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार परिवर्तन नहुने दाबी गरेका छन् । विराटनगर विमानस्थलमा आज (शनीबार) सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले अहिले कांग्रेस सत्ता परिवर्तनको खेलमा नरहेको बताएका हुन् । महामन्त्री थापाले सरकारले जनताको मुद्दामा दत्तचित्त भएर काम गर्न आवश्यक रहेको बताए । File Photo/Reporters Nepal

प्रचण्ड नेतृत्वको सरकार ढल्ने संकेत : एमाले सचिव विष्ट

काभ्रे। नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले पुतली जस्तो पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार छिट्टै ढल्ने संकेत गर्नु भएको छ । प्रचण्डले सरकार सञ्चालन गर्न नचानेको तर्फ इङ्गित गर्दै सचिव विष्टले म्यादी सरकारले जनताको अपेक्षा पूरा गर्न नसक्ने बताउनुभयो । कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर एमाले भुम्लु गाउँ कमिटीले आयोजना गरेको मिसन ग्रासरुट […]

ओलीको समर्थनमा प्रचण्ड नेतृत्वको सरकार बन्ने सम्भावना पनि देखिन्छ

यस पटकको चुनाव शान्तिपूर्ण रह्यो । अब करिब करिब अन्तिम परिणाम आउन बाँकी नै छ । अहिले हेर्दा केही सिट सङ्ख्याले नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी रहेको र त्यसको निकटतम् तथा उस्तै उस्तैको हाराहारीमा नेकपा एमाले स्थापित हुँदैछ । अहिले हेर्दा के देखिन्छ भने नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले चमत्कार गरेको छ । हुन त यसअघि पनि हामीले भनेका थियौँ अहिले नागरिकहरुले व्यापक रुपमा मत परिवर्तन गर्छन् र त्यो मत परिवर्तन सहर केन्द्रित हुन्छ भनेका थियौँ ।  यो अपेक्षित थियो । यसकारण कि लामो समय सत्तामा बसेका सत्ताको दोहन गरेका, सर...

प्रचण्ड नेतृत्वको सरकार तीन वर्ष रहन्छ : सांसद सापकोटा

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार तीन वर्ष चल्ने बताउनुभएको छ।