२० पुस, काठमाडौं । संसद् विघटनविरूद्ध १५ पुसमै दोस्रो चरणको आन्दोलन घोषणा गर्ने जानकारी दिएको नेकपा (प्रचण्ड–माधव समूह) ले शनिबार एक महिना लामो संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेससँग तालमेल गरेर आन्दोलन गर्ने भनिएको थियो, तर मोर्चाबन्दी सम्भव भएन । आखिर, किन ? पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल कांग्रेसलगायत अन्य दलहरुसँग छलफल गरेर […]