काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू निरीह भएर नबस्ने बताएका छन् । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै प्रचण्डले प्रधानमन्त्री निरीह हुने कुरा संविधानमा परिकल्पना नगरिएको समेत उल्लेख गरे । सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन भएसँगै प्रधानमन्त्रीको शक्ति र भूमिकाबारे चासो बढिरहेका बेला प्रचण्डको यस्तो अभिव्यक्ति आएको […]