न्युयोर्क । दुई नेपाली चलचित्रहरु न्युयोर्कको प्रतिष्ठित क्विन्स वर्ल्ड फिल्म फेस्टिवलमा छनोट भएका छन् ।
इटालियन फिल्ममेकर सर्जियो बासोद्धारा निर्देशित 'सरिता' र अमेरिकन फिल्ममेकर इयान स्कटद्धारा निर्देशित 'बसन्जी' फेस्टिभलमा छनौट भएका हुन् ।
मिथिला शर्मा, सरिता गिरीलगायत कलाकारको …