सन् २०३० सम्म नेपालले वन विनाश शून्यमा झार्ने

काठमाडौँ – नेपालले वन क्षेत्र विनाशलाई सन् २०३० सम्म शून्यमा पुर्‍याउने लक्ष्य साथ तयार गरिएको वन तथा भूउपयोगसम्बन्धी ग्लास्गो घोषणा तथा सफा ऊर्जाका स्रोतलाई प्रवद्र्धन गर्नेसम्बन्धी ‘कोल टु क्लिन इनर्जी’ घोषणामा हस्ताक्षर गरेको छ। हालै सम्पन्न संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धिका पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा नेपालको वन व्यवस्थापनबाट प्राप्त हुने उत्सर्जन न्यूनीकरणका […]

सम्बन्धित सामग्री

लुला सत्तामा आएपछि अमेजनमा वन विनाश घट्यो

ब्राजिलमा पछिल्लो ६ महिनामा अमेजन क्षेत्रमा वन विनाश ३३.६ प्रतिशतले घटेको छ। लुइज लुला डी सिल्भा राष्ट्रपतिमा निर्वाचित भएपछि जंगल क्षेत्रको संरक्षण बढेको हो। पूर्व राष्ट्रपति जैर बोलसोनारोको समयमा अमेजनको विनाश बढेको थियो। उनको शासनकाल निकै विवादास्पद भएको थियो।   पछिल्लो केही वर्ष अमेजनमा वन फडानी बढेको थियो। लुलाले सन्…

अमेजन क्षेत्रको वन विनाश ६ वर्षयताकै उच्च

रियो दि जेनेरियो – ब्राजिलको अमेजन क्षेत्रको वन विनाश ६ वर्षयताकै उच्च भएको राष्ट्रिय अन्तरिक्ष एजेन्सी इन्पेले जनाएको छ। जनवरीदेखि जुनको बीचमा अमेजन क्षेत्रमा करिब ३,९८८ वर्ग किलोमिटर जमिन खाली गरिएको थियो । गत वर्ष सोही अवधिमा ३ हजार ८८ वर्ग किलोमिटर वन फडानी भएको थियो । वायुमण्डलबाट ठूलो मात्रामा हरितगृह ग्यासहरू सोसेर ग्रहको अक्सिजन […]

अमेजन क्षेत्रको वन विनाश ६ वर्ष यताकै उच्च

ब्राजिलको अमेजन क्षेत्रको वन विनाश ६ वर्ष यताकै उच्च भएको राष्ट्रिय अन्तरिक्ष एजेन्सी इन्पेले जनाएको छ । जनवरीदेखि जुनको  बीचमा अमेजन क्षेत्रमा करिब ३,९८८ वर्ग किलोमिटर जमिन खाली गरिएको थियो ।गत वर्ष सोही अवधिमा ३ हजार ८८ वर्ग किलोमिटर वन फडानी भएको थियो । वायुमण्डलबाट ठूलो मात्रामा हरित गृह ग्यासहरू सोसेर ग्रहको अक्सिजन र कार्बनडाइअक्साइड चक्रमा अमेजनले महत्वपूर्ण भूमिका खेल्छ ।  वातावरणविदहरू बढ्दो वन फँडानीको दोष ब्राजिलका दक्षिणपन्थी राष्ट्रपति जैर बोल्सोनारोलाई दिन्छन् । उनले यसअघ

नेपालसहित विश्वका सयभन्दा धेरै देश वन विनाश रोक्न सहमत

काठमाण्डाै - विश्वका एक सयभन्दा धेरै देशले सन् २०३० भित्रमा वन विनाश  रोक्ने सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । नेपालसहित अमेरिका, बेलायत, क्यानडा, ब्राजिल, रुस, चीन, इन्डोनेसिया, पाकिस्तान, कङ्गोलगायतले सम्झौतामा हस्ताक्षर गरेका हुन् । कार्बनडाइअक्साइड कटौतीका लागि महत्त्वपूर्ण भूमिका रहेका रुख काटिँदा जलवायु परिवर्तनमा सहयोग पुग्ने गरेको छ । जलवायु सम्मेलन कोप–२६ मा भएको महत्त्वपूर्ण सम्झौतामा वन संरक्षण तथा पुनर्स्थापना लागि थप वित्तीय लगानीको वाचा समेत गरिएको छ । वाचा कार्यान्वयनमा ल्याउन खर्च हुने १९ दशमल...

सन् २०३० सम्ममा वन विनाश अन्त्य गर्न विश्वका नेताहरू सहमत

काठमाडौं, १६ कात्तिक । जलवायू परिवर्तन न्युनीकरण गर्न सन् २०३० भित्र बन फडानी रोक्न विश्वका नेताहरु सहमत भएका छन् । स्कटल्याण्डको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी अन्तरर्राष्ट्रिय सम्मेलन (कोप-२६) मा सहभागी देशका नेताहरू सन् २०३० भित्र वन फँडानी रोक्न सहमत भएका हुन् । उक्त सहमतिमा एक सय भन्दा बढी देशका नेताहरूले हस्ताक्षर गर्ने छन् । उक्त […]

सन् २०३० सम्ममा वन विनाश रोक्न विश्वका नेताहरुबिच सहमति

विश्वका १०० भन्दा बढी राष्ट्रका नेताहरुले सन् २०३० सम्ममा वन विनाशा रोक्न सहमति गरेका छन्। स्कटल्याण्डको ग्लासग्लोमा आयोजित कोप२६ वातावरण सम्मेलनका क्रममा नेताहरुबिच यस्तो सहमति बनेको हो। अमेजन जंगल रहेको ब्राजिलले समेत उक्त सहमतिमा हस्ताक्षर गरेको छ। वातावरणविद् एवम् सरोकारवालाहरुले नेताहरुबिच भएको सहमतिको स्वागत गरेका छन्। यद्यपि, वन विनाश कम…

कोप–२६ मा शीर्ष नेताले सन् २०३० सम्ममा वन विनाश रोक्ने प्रतिबद्धता जनाउँदै

काठमाण्डाै – संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२६ मा विश्वका शीर्ष नेताहरुले सन् २०३० सम्ममा वन विनाश रोक्ने प्रतिबद्धता जनाउँदै छन् । स्कट्ल्याण्डको ग्लास्गोमा चलिरहेको सम्मेलनमा सहभागी देशका प्रमुखले आज सन् २०३० सम्ममा वन विनाश नियन्त्रण सम्बन्धी सहमति गर्ने भएका हुन् । विश्वको वन क्षेत्रको ८५ प्रतिशत भन्दा बढी क्षेत्र ओगट्ने एक सय भन्दा बढी देशले वन विनाश नियन्त्रण सम्बन्धी सहमतिमा हस्ताक्षर गर्ने तयारी गरेका हुन् । वन विनाश रोक्नेबारेको सहमतिलाई कोप–२६ सम्मेलनमा हुने पहिलो प्रमुख सहमतिका रुपमा हेरिएक...

चिनियाँ वातावरणविद्हरुद्वारा याङ्गुन वन विनाश गर्ने सरकारी योजनाको निन्दा

बेइजिङ। चिनियाँ वातावरणविद्हरूले चीनको सुक्खा उत्तरपश्चिम क्षेत्रको वन विनाश गर्ने योजनाले परिस्थितिजन्य विपत्ति निम्त्याएको भन्दै निन्दा गरेका छन्। चीन सरकारले वाइन बनाउनका लागि याङगुन वन विनाश गरि अंगुर खेति गर्ने योजना ल्याएको थियो। उक्त योजनाले परिस्थितिक प्रणालीमा ठूलो क्षति पुर्‍याउने भन्दै वातावरणविद्हरुले निन्दा गरेका हुन्।

ब्राजिलमा अमेजनको वन विनाश सन् २००८ यताकै उच्च - BBC News नेपाली

ताजा आँकडाहरूले त्यहाँ वन विनाश साढे नौ प्रतिशत दरले बढिरहेको देखाएको छ।

पर्यटन प्रवद्र्धनको बहानामा वन विनाश

मझुवागढी आसपासको वन डोजर लगाएर विनाश गरेको पाइएको छ । स्थानीय सरकारले पर्यटन प्रवद्र्धनको बहानामा डोजर लगाएर देवीस्थान सामुदायिक वन विनाश गरेको हो ।