सन् २०३० सम्ममा वन विनाश अन्त्य गर्न विश्वका नेताहरू सहमत

काठमाडौं, १६ कात्तिक । जलवायू परिवर्तन न्युनीकरण गर्न सन् २०३० भित्र बन फडानी रोक्न विश्वका नेताहरु सहमत भएका छन् । स्कटल्याण्डको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी अन्तरर्राष्ट्रिय सम्मेलन (कोप-२६) मा सहभागी देशका नेताहरू सन् २०३० भित्र वन फँडानी रोक्न सहमत भएका हुन् । उक्त सहमतिमा एक सय भन्दा बढी देशका नेताहरूले हस्ताक्षर गर्ने छन् । उक्त […]

सम्बन्धित सामग्री

२०३० सम्म वन विनाश अन्त्य गर्ने १०० बढी देशको घोषणा

स्कटल्यान्डको ग्लासगोमा भइरहेको कोप-२६ सम्मेलनका विश्वका १०० भन्दा बढी राष्ट्र तथा देशका प्रमुखहरूले सन् २०३० सम्म वन विनाश रोक्ने प्रतिबद्धतामा सहमति गरेका छन् ।