शिवालय पोखरीमा डुंगा सरर

रौतहटकाे सदरमुकाम गौर बजारको बिचमा अवस्थित शिवालय पोखरीमा डुंगा संचालनमा ल्याइएको छ।

सम्बन्धित सामग्री

इतिहासको साक्षीः चार सय वर्ष पुरानो भद्रिवम शिवालय

गलेश्वर (म्याग्दी) – म्याग्दीको सदरमुकाम बेनी बजारमा चार सय वर्ष पुरानो भद्रीबम शिवालय तत्कालीन पर्वत राज्यको इतिहासको साक्षी बनेर रहेको छ। विसं १७५० मा निर्माण गरिएको यो शिवालय तत्कालीन अवस्थाको इतिहास नियाल्ने आँखीझ्याल बनेको छ। शिवालय अहिले धार्मिक पर्यटकको मुख्य आकर्षणको केन्द्रसमेत बनेको छ। शिवालयको छानोमा रहेको वरको ठूलो रुख र वरका जराले शिवालयको पर्खाल […]

समयमा बजेट व्यवस्था नहुँदा खार्पुनाथ शिवालय निर्माणमा बाधा

सिमकोट – धार्मिक तथा पर्यटकीयस्थल खार्पुनाथ शिवालय क्षेत्र निर्माणमा बाधा आएको छ। सम्झौताअनुसार हालसम्म बजेटको ब्यवस्था सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नगर्दा सुरु भएको निर्माण अगाडि बढ्न कठिन भएको हो। खार्पुनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीका अनुसार दुई वर्षअगाडि पाँच करोड लागत लाग्ने गरी खार्पुनाथ शिवालय क्षेत्रको निर्माण अगाडि बढे पनि बजेट अभावको […]

शिवालय मन्दिर

मकवानपुरको थाहा नगरपालिका वडा नं ९ चित्लाङस्थित धार्मिक स्थल शिवालय मन्दिर ।

शिवालय मन्दिर निर्माणका लागि १५ लाखको जग्गा उपलब्ध

तेह्रथुम । छथर जोरपाटी गाउँपालिका-६ सिधुवा धनकुटामा शिवालय मन्दिर निमार्णका लागि जग्गा उपलब्ध भएकाे छ । साेही गाउँपालिकाका स्थानीयवासी डम्बरबहादुर घिमिरेले आधा रोपनी र रामबहादुर घिमिरेले आधा रोपनी गरी जम्ममा १ रोपनी जग्गा मन्दिर बनाउनका लागि प्रदान गरेका हुन् । कोशी राजमार्गदेखि करिब १ सय मिटरको दूरीमा घिमिरेद्वयले जग्गा प्रदान गरेका हुन् । चित्त पखाला […]

कोरोनाकाललाई देखाउँदै खिम्ती शिवालय जलविद्युत आयोजनाको समय एक वर्ष थप

काठमाडौं : खिम्ती शिवालय जलाशययुक्त जलविद्युत आयोजनाको सम्भाव्यता (फिजिविलिटी) अध्ययन पूरा नभएपछि एक वर्ष समय थपिएको छ। २०७६ चैत १० गते सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) प्रतिवेदन साढे दुई वर्षमा सक्ने गरि सम्झौता भएको थियो। त्यसको भोलिपल्ट अर्थात चैत ११ गतेदेखि कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लक…

१७२० मेगावाटको खिम्ती शिवालय बनाउन बंगलादेश इच्छुक

६८३ मेगावाटको सुनकोसी तेस्रो जलाशययुक्त जलविद्युत् आयोजना बनाउन तयार भएको बंगलादेश १७२० मेगावाटको खिम्ती शिवालय जलाशययुक्त आयोजना बनाउन पनि इच्छुक देखिएको छ । नेपाल–बंगलादेश ऊर्जा बैठकका लागि नेपाल आएको बंगलादेशको प्रतिनिधिमण्डलले...

जाजरकोटको शिवालय गाउँपालिकाको अध्यक्षमा काँग्रेसका शाही निर्वाचित

जाजरकोटको शिवालय गाउँपालिकामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका अध्यक्षका उम्मेदावर शेरबहादुर शाही र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का गीताकुमारी शाही निर्वाचित भएका छन् ।मतगणनाको अन्तिम परिणामअनुसार शाहीले तीन हजार ३०३ मत ल्याउँदा नेकपा एमालेका रंगनाथ योगीले दुई हजार ७१८ मत ल्याएका छन् । उनीहरूबीच ५८५ को मतान्तर रहेको शिवालय निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।त्यसैगरी उपप्रमुखमा सत्ता गठबन्धन दलका तर्फबाट नेकपा माओवादी केन्द्रका गीता शाहीले एमालेकी नैनसरा शाहीलाई २४० मतको फराकिलो अन्त

साउनको दोश्रो सोमबार : शिवालय बन्द, भक्तजन अलपत्र

–पूर्णप्रसाद मिश्रसाउन महिनाको दोस्रो सोमबार पशुपतिनाथलगायत देशभरका शिवालय बाहिर भक्तजनको भीड लागे पनि धेरैले मन्दिरभित्र प्रवेश गरेर दर्शन एवं पूजा आराधना गर्न पाएनन् । पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि खुला नगरिएपछि भक्तजन बाहिरी क्षेत्रका शिवालयमा दर्शन एवं पूजा आराधना गरेर फर्किएका छन् ।नयाँ भेरियन्टसहितको कोरोना महामारी कम हुँदै गएको भन्दै सार्वजनिक यातायातलगायत अन्य सबैजसो क्षेत्र खुला गरिसकिएको अवस्थामा मन्दिर पनि खुला गरिनुपर्ने भक्तजनको माग छ । साउन महिना र सोमबार शिवको महिना एवं

गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष केसीको निधन

बेनी नगरपालिका–९,गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्धबहादुर केसीको निधन भएको छ ।...

गायक शिव परिवारको ‘शिवालय’ तयार

काठमाडौं। चर्चित गायक शिव परियारले आफ्नो ११ औँ सांगीतिक एल्बम ‘शिवालय’ तयार पारेका छन्। उक्त एल्बम शुक्रबार रिलिज गर्ने तयारी गरिएको गायक शिवले जनाएका छन्। एल्बममा सातवटा गीत रहनेछन्। उनले आज फेसबुकमार्फत् एल्बम शिवालयको कभर सार्वजनिक गरेका छन्। उनका ‘फेवातालमा साइँली’, ‘अलिकति नजर तिम्रो’, ‘क्या दामी भो’, ‘धेरैचोटि मरेँ म त’लगायतका गीत चर्चित छन्।