गायक शिव परिवारको ‘शिवालय’ तयार

काठमाडौं। चर्चित गायक शिव परियारले आफ्नो ११ औँ सांगीतिक एल्बम ‘शिवालय’ तयार पारेका छन्। उक्त एल्बम शुक्रबार रिलिज गर्ने तयारी गरिएको गायक शिवले जनाएका छन्। एल्बममा सातवटा गीत रहनेछन्। उनले आज फेसबुकमार्फत् एल्बम शिवालयको कभर सार्वजनिक गरेका छन्। उनका ‘फेवातालमा साइँली’, ‘अलिकति नजर तिम्रो’, ‘क्या दामी भो’, ‘धेरैचोटि मरेँ म त’लगायतका गीत चर्चित छन्।

सम्बन्धित सामग्री

बोलबम सुरु : कोशी नदीमा जल भर्नेको भिड

सुनसरीका विभिन्न स्थानमा रहेका शिवालय तथा शिव मन्दिरहरुमा बोलबम सुरु भएको छ ।

शिव लिङ्ग निर्माण हुने

खार्पुनाथ गाउँपालिका– ५ को खार्पु दोभानमा रहेको शिवालय क्षेत्रमा सोह्र फिट अग्लो शिवलिङ्ग निर्माण हुने भएको छ । धार्मिक तथा ऐतिहासिक महत्वको क्षेत्रमा गाउँपालिकाको सहयोगमा शिवलिङ्ग निर्माण गर्न लागिएको हो । गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले महाभारत कालीन समयसँग जोडिएको धार्मिक महत्वको शिवालय क्षेत्रमा अग्लो शिवलिङ्ग निर्माण गर्न लागिएको बताउनुभयो । निर्माण कार्य सुरु भएको जनाउँदै यसबाट शिवालय क्षेत्रको महत्व झनैबढ्ने उहाँले बताउनुभयो ।

४७ फिट अग्लो त्रिशूल स्थापना

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क–२ घोचेखोलामा रहेको शिव मन्दिरमा ठूलो त्रिशूल स्थापना गरिएको छ। सन्धिखर्क–२ शिवालय क्षेत्रमा रहेको शिव मन्दिरमा ४७ फिट अग्लो त्रिशूल आज वैदिक विधिपूर्वक पूजाआजा गरी स्थापना गरिएको हो। धार्मिक पर्यटक भित्र्याउने उद्येश्यले पण्डित केशवराज आचार्यले वैदिक विधिपूर्वक पूजाआजा गरी त्रिशूल स्थापना गरिएको स्थानीय रामु केसीले बताए। सन्धिखर्कबाट नजिकै प्राकृतिक मनोरम वातावरणमा रहेको […]

अर्घाखाँचीमा ४७ फिट अग्लो त्रिशूल स्थापना

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्कमा घोचेखोलामा रहेको शिव मन्दिरमा ४७ फिट अग्लो त्रिशूलस्थापना गरिएको छ ।  सन्धिखर्क नगरपालिका २ घोचेखोलाको शिवालय क्षेत्रमा रहेको शिव मन्दिरमा ४७ फिट अग्लो त्रिशूल आज बिहीवार वैदिक विधिपूर्वक पुजाआजा गरी स्थापना गरिएको हो ।   धार्मिक पर्यटक भित्राउने उद्देश्यले त्रिशूल स्थापना गरिएको स्थानीय रामु केसीले बताउनुभयो । सन्धिखर्कबाट नजिकै प्राकृतिक मनोरम वातावरणमा रहेको यस शिवालय क्षेत्रमा शिवरात्रीको दिन विशेष पूजाआजा तथा दैनिक पूजा हुँदै आएको छ ।  यसअघि दाङमा साढ...

आज असोज ३१ गते सोमबार, यस्तो छ तपाईको राशिफल

आज असोज ३१ गते सोमबार।  तद्नुसार अक्टोबर महिनाको १७ तारिक २०२२ । कार्तिककृष्णपक्ष सप्तमी, वव करण पुर्नबसु नक्षत्र, शिव योग, चन्द्रमा मिथुन राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः०४ मा भएको छ भने सूर्यास्त ५ः३३ मा हुनेछ । आजका देवता मित्र र ग्रहदेव बुध रहेको छ । सोमबार शिवालय यात्रा उत्तम हुनेछ । कार्तिक […]

पशुपतिमा तीजको रौनक (फोटोफिचर)

हिन्दु नारीहरूको महान पर्व हरितालिका तीज आज मुलुक भित्र तथा मुलुक बाहिर रहेका नेपाली महिलाहरुले उत्साहका साथ मनाइरहेका छन् ।हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाउँदै आइएको छ । भगवान शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वासका आधारमा घर, शिवालय र मन्दिरहरूमा नाचगान गरी यो पर्व मनाइन्छ ।पर्वका अवसरमा आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर,डोलेश्वर लगायत देशभरका शिव मन्दिरमा पनि भक्तजनको घुइँचो छ । दे

पशुपतिमा तीजको भीडभाड (फोटोफिचर)

काठमाडौं – हिन्दु नारीहरूको महानपर्व हरितालिका तीज आज मुलुक भित्र तथा मुलुक बाहिर रहेका नेपाली महिलाहरुले उत्साहका साथ मनाउँदैछन्। हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाउँदै आइएको छ। भगवान शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वासका आधारमा घर, शिवालय र मन्दिरहरुमा […]

साउने मेलाले शिवालय क्षेत्रमा चहलपहल

महोत्तरी । साउने सोमबारका दिन मिथिला क्षेत्रका शिवालय परिसर भरिभराउ र सजिसजाउ छन् । जता फर्केर हेर्दा पनि राता, पहेंला वस्त्रले सजिएर शिव दर्शनका लागि ‘बोलबम’को नारा लगाउँदै हिँडेका भक्तजनको भीडले शिवालय परिसर रमणीय देखिन्छ । जिल्लाको टुटेश्वर वनक्षेत्र पनि सोमवार पनि राताम्य देखिएको छ ।

शिव परियारको ‘मलाई म जस्तै बन्न देऊ’ रिलिज

काठमाडौं : गायक शिव परियारको स्वर रहेको ‘मलाई म जस्तै बन्न देऊ’ बोलको गीत सार्वजनिक भएको छ। 'शिवालय’ एल्बममा समावेश यस गीतलाई महेश आचार्यले लेखेका हुन् भने संगीत शिव परियारको नै रहेको छ। गीतको एरेन्ज सुजिल कर्मचार्यले गरेका हुन्। बजारमा आएका आफ्ना गीतभन्दा यो गीत केही फरक शैलीमा तयार ...

शिव परियारको 'आँशुको अर्थ' सार्वजनिक

काठमाडौं : गायक शिव परियारको नयाँ गीत सार्वजनिक भएको छ। ‘आँशुको अर्थ’ बोलको गीतको भिडियो शिव परियारकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। एक महिना पहिला यस गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको थियो। उक्त लिरिकल भिडियोलाई युट्युबमा ९ लाख बढी भ्युज मिलेको छ। शिवालय एल्बममा समावेश यस गीतमा...