शिवालय मन्दिर

मकवानपुरको थाहा नगरपालिका वडा नं ९ चित्लाङस्थित धार्मिक स्थल शिवालय मन्दिर ।

सम्बन्धित सामग्री

म्याग्दीको गलेश्वर धामबाट एक जना भारतीय तीर्थयात्री वेपत्ता

म्याग्दी । म्याग्दीको धार्मिकस्थल गलेश्वर धामबाट गत शुक्रबार रातिदेखि एक भारतीय तीर्थयात्री सिरिसा मोरला वेपत्ता भएकी छन् । मुस्ताङको मुक्तिनाथ दर्शन गरी फर्किएकी भारतको आन्द्रा प्रदेशकी मोरला गलेश्वर धाम शिवालय मन्दिर क्षेत्रबाट वेपत्ता भएकी हुन् । तीन दिनदेखि वेपत्ता मोरलाको बारेमा आइतबार रातिसम्म कुनै जानकारी प्राप्त हुन नसकेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक […]

शिवालय मन्दिर

मकवानपुरको थाहा नगरपालिका वडा नं ९ चित्लाङस्थित धार्मिक स्थल शिवालय मन्दिर ।

शिवालय मन्दिर निर्माणका लागि १५ लाखको जग्गा उपलब्ध

तेह्रथुम । छथर जोरपाटी गाउँपालिका-६ सिधुवा धनकुटामा शिवालय मन्दिर निमार्णका लागि जग्गा उपलब्ध भएकाे छ । साेही गाउँपालिकाका स्थानीयवासी डम्बरबहादुर घिमिरेले आधा रोपनी र रामबहादुर घिमिरेले आधा रोपनी गरी जम्ममा १ रोपनी जग्गा मन्दिर बनाउनका लागि प्रदान गरेका हुन् । कोशी राजमार्गदेखि करिब १ सय मिटरको दूरीमा घिमिरेद्वयले जग्गा प्रदान गरेका हुन् । चित्त पखाला […]

अर्घाखाँचीमा ४७ फिटको त्रिशूल स्थापना

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्कमा ४७ फिट अग्लो त्रिशूल स्थापना गरिएको छ । सन्धिखर्क नगरपालिका–२ घोचाखोलामा रहेको कार्यश्वर शिवालय मन्दिर परिसरमा वैदिक विधिपूर्वक पूजाआजा गरी बिहीबार ४७ फिट अग्लो त्रिशूल स्थापना गरिएको हो । धार्मिक पर्यटक भित्राउने उद्देश्यले स्थापना गरिएको त्रिशुल ६८० केजी तौल र ४७ फिट उचाइ रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामु केसीले जानकारी […]

मेटिन थाल्यो ३०० वर्ष पुराना सम्पदाको अस्तित्व

म्याग्दी : सम्पदा संरक्षणमा कसैको चासो नहुँदा ३०० वर्षभन्दा पुराना देवल नष्ट हुन थालेका छन्।सदरमुकाम बेनी लगायत जिल्लाका ६ वटै स्थानीय तहमा रहेका  पुरातात्त्विक तथा शिखरशैलीका देवल तथा अन्य सम्पदा नष्ट हुन थालेका हुन्।सदरमुकाम बेनीबजारमा रहेका ३०० वर्षभन्दा पुराना तीन वटा प्राचीन सम्पदाको बारेमा नयाँ पुस्ता अनभिज्ञ रहेका स्थानीय प्रकाश श्रेष्ठले बताए। बेनीमा रहेका कोत मन्दिर, बेनी शिवालय मन्दिर र बालमुक्तेश्वर महादेवको देवलको अस्तित्व हराउन लागेको उनले बताए।वि.सं १७५४ मा तत्कालिन पर्वत

महिला संघले आफ्नाे ७५ औँ स्थापना दिवस वेद विद्याश्रममा मनायाे

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्कमा नेपाल महिला संघको ७५ औँ स्थापना दिवसको अवसरमा सिद्धेश्वर शिवालय मन्दिर (पाणिनि वेद विद्याश्रम)मा विशेष कार्यक्रम सम्पन्न भएको छ ।  नेपाल महिला संघ जिल्ला कार्य समिति अर्घाखाँचीको आयोजनामा सिद्धेश्वर शिवालय मन्दिरमा कार्यक्रम गरी त्यहाँ रहेका बटुक तथा ब्राह्मणहरुलाई भोजनका लागि २५ हजार १ सय ११ रुपैया आर्थिक सहयोग हस्तान्तरण गरिएकोछ । कार्यक्रममा बटुकहरुले स्वस्तीवाचन पाठ गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल (मस्कान) जिल्ला सभ...

संरक्षण नहुँदा नासिन थाले म्याग्दीका प्राचीन सम्पदा

म्याग्दी : संरक्षण र प्रचारप्रसारको अभावमा म्याग्दीका रहेका तीन सय वर्षभन्दा पुराना देवल र प्राचीन सम्पदा नास हुँदै गएका छन्। सदरमुकाम बेनीलगायत म्याग्दीका ६ वटै स्थानीय तहमा रहेका  धार्मिक तथा ऐतिहासिक महत्त्वका शिखरशैलीका देवल र प्राचीन सम्पदाको संरक्षण नहुँदा  प्रचारप्रसार नहुँदा नासिँदै गएका हुन्।सदरमुकाम बेनीबजारमा रहेका तीनवटा ३०० वर्षभन्दा पुराना सम्पदाबारे नयाँ पुस्ता अनभिज्ञ रहेको स्थानीय प्रकाश श्रेष्ठले बताउँछन्। कोत मन्दिर, बेनी शिवालय मन्दिर र बालमुक्तेश्वर महादेवको द

चार सय वर्ष पुरानो ऐतिहासिक शिवालय मन्दिर (फोटो फिचर)

म्याग्दीको सदरमुकाम बेनीमा रहेको चार सय वर्ष पुरानो ऐतिहासिक शिवालय मन्दिर धार्मिक पर्यटकीय स्थल हो । शिवालय मन्दिर माथि ठूलो बरको रुख रहेको छ ।