गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष केसीको निधन
बेनी नगरपालिका–९,गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्धबहादुर केसीको निधन भएको छ ।...
म्याग्दी : बेनी नगरपालिका-९ मा रहेको गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी रकमबाट सिसीटिभी क्यामेरा जडान गरिएको छ।गलेश्वर शिवालय क्षेत्र विकास कोष र पुलत्स्य पुलह अन्न क्षेत्रको लगानीमा जडान गरिएको सिसीटिभीको आज प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले उद्घाटन गरे।गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले मन्दिरमा भक्तजनले चढाएको भेटी परिचालन गरेर बजारको सुरक्षाका लागि सिसीटिभी राखिएको जानकारी दिए।“ दुई लाख ५१ हजार खर्चेर गलेश्वर बजार प्रवेशद्धारबाट राहुघाट पुलसम्म छ स्थान