काठमाडौं : खिम्ती शिवालय जलाशययुक्त जलविद्युत आयोजनाको सम्भाव्यता (फिजिविलिटी) अध्ययन पूरा नभएपछि एक वर्ष समय थपिएको छ।
२०७६ चैत १० गते सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) प्रतिवेदन साढे दुई वर्षमा सक्ने गरि सम्झौता भएको थियो। त्यसको भोलिपल्ट अर्थात चैत ११ गतेदेखि कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लक…