समयमा बजेट व्यवस्था नहुँदा खार्पुनाथ शिवालय निर्माणमा बाधा

सिमकोट – धार्मिक तथा पर्यटकीयस्थल खार्पुनाथ शिवालय क्षेत्र निर्माणमा बाधा आएको छ। सम्झौताअनुसार हालसम्म बजेटको ब्यवस्था सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नगर्दा सुरु भएको निर्माण अगाडि बढ्न कठिन भएको हो। खार्पुनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीका अनुसार दुई वर्षअगाडि पाँच करोड लागत लाग्ने गरी खार्पुनाथ शिवालय क्षेत्रको निर्माण अगाडि बढे पनि बजेट अभावको […]

सम्बन्धित सामग्री

बजेट व्यवस्था नहुँदा खार्पुनाथ शिवालय क्षेत्र निर्माणमा समस्या

पवित्र धार्मिक तथा पर्यटकीय स्थल खार्पुनाथ शिवालय क्षेत्रको निर्माण कार्यमा बाधा आएको छ। सम्झौता अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालसम्म बजेटको व्यवस्थापन नगर्दा सुरु भएको निर्माण कार्य अगाडि बढ्न कठिन भएको हो।