इन्स्टाग्रामले क्रोनोलोजिकल फिडको जाँच पुनः सुरु गरेको छ । अब एपमा प्रयोगकर्ताहरुले क्रोनोलोजिकल फिडको अप्सन छान्न सक्ने छन् । कम्पनीले यस फिचरमा महिनौँ देखि काम गरिरहेको इन्स्टाग्रामको प्रमुख एडाम मोसेरीले बताएका छन् ।
यसमा फेभरेट्स र फलोइङ भनेर दुई खालको फिड रहेको छ । मोसेरीको अनुसार अब प्रयोगकर्ताले होम, फेभरेरेट्स र फलोइङ गरेर तीन ओटा फिडमा टगलले स्वीच गर्न मिल्ने...