काठमाडौँ– एमालेले दश बुँदे कार्यान्वन गर्न उपाध्यक्ष भीम रावलको नेतृत्वमा कार्यदल गठन गरेको छ। दश बुँदे कार्यान्वन नभएका कारण आफै पीडित भएका रावलको नेतृत्वमा स्थायी कमिटिले सात सदस्यीय कार्यदल बनाएको हो। दश बुँदेले पार्टीलाई २०७५ जेठ २ गतेमा फर्काउन निर्णय गरे पनि रावलले नै सुदूरपश्चिमको इञ्चार्जको जिम्मेवारी फिर्ता पाएका छैनन्। त्यसप्रति रावलले असन्तुष्टि जनाउँदै आएका […]